लामखुट्टेले किन टोक्छ त? जान्नुहोस अचम्म लाग्दो रहस्य…

लामखुट्टे कराएको सायद कसैलाई मनपर्छ होला तर सुतिरहेको बेला कानमा लामखुट्टेको आवाज  गुञ्ज्यो भने जो-कोहीलाई रिस उठ्छ ।  दिन होस वा रात लामखुट्टेको आतंकले सबैजना दुखी हुन्छन्।  घरबाट  बाहिर  मात्र नभई घरभित्र पनि यसको फौजले सबैलाई समस्यामा पार्छ।

टाउको माथि भुनभुनाउनु:
वैज्ञानिक अनुसार  मान्छेको टाउकोमा महिला लामखुट्टे  मच्छर घुम्छ । लामखुट्टे बाहेक अरु कुनै किराफट्यांग्रा पनि त्यसरी नै भुन-भुनाउछ। तर यसको केहि खास कारण थाहा भएको छैन।

कार्बनडाई अक्साइड:
हामी सबैलाई थाहा छ कि हरेक व्यक्तिले  अक्सिजन ग्रहण गरेर  कार्बनडाई अक्साईड छोड्छौ।  यस्तैमा टाउको माथि उडेको लामखुट्टेलाई यसको गन्ध निकै मनपर्छ। त्यसैले लामखुट्टे मान्छेको वरिपरी घुम्छ।

पसिनाको गन्ध:
लामखुट्टेलाई मान्छेको पसीना निकै मनपर्छ।  यस्तैमा अधिक पसीना  आउने व्यक्ति र नरम छाला भएको मान्छेलाई लामखुट्टेले निकै टोक्छ।

हेयर जेल:
लामखुट्टेलाई टाउकोमा लगाईएको   हेयर जेल र  तेलको  सुगंध निकै मनपर्छ।  तपाई पनि  हेयर जेल लगाएर बाहिर निल्किनुभयो भने सावधान रहनुहोस।

प्रकाशित : सोमबार, साउन २०, २०७६०७:०३

आमासँग सामान्य झगडा भएपछि छोरीले उठाइन् भयानक कदम, भाइरल भयो भिडियो ![भिडियो सहित]