‘एल्कोहल ब्रान्ड’ को विज्ञापन गर्दा ट्रोलको शिकार भईन् प्रियंका, जेठानीसँग देखिईन यस्ती

प्रियंका चोपडा आफ्नो जन्मदिन मनाउन मियामी गएकी थिइन्। उनी त्यहाँ इन्जोय गर्दैछिन्।  अघिल्लो केहि दिन अगाडी प्रियंकाको  स्विमिंग पूलमा मस्ती गरेको फोटो बाहिर आएको थियो ।  अहिले प्रियंका मियामीमा   शपिंग  गर्न गएकी छिन्  र उनको फोटो सोशल साइटमा छाएको छ।

फोटोमा प्रियंकाको  जेठानी सोफी  टर्नर पनि थिइन्।   शपिंग गर्नेक्रममा प्रियंकाले सेतो – निलो रङको टप र म्याचिंग  शर्ट स्कर्ट लगाएकी थिइन्।  प्रियंका र सोफी एक ब्यूटी शपमा पुगे , जहाँ दुवैले  परफ्यूम र नेल पलिश किने । प्रियंका र सोफी आफ्नो साथीसँग थिए।

दुई दिन पहिला नै  प्रियंका र सोफीको  स्वीमिंग पूलको बाहिर  हट तस्विर बाहिरिएको थियो। यी तस्विरमा प्रियंका चोपडा ब्राउन रङको मोनोकिनीमा देखिएकी थिइन्  भने सोफी हरियो रङको  बिकिनीमा थिइन्।  प्रियंका र सोफीसँग  पेट डग पनि थियो। प्रियंकाको श्रीमान निक पनि थिए।

प्रियंकाले केहि समय अगाडी अ ल्कोहल ब्रान्डको एड गरेकी थिइन्।  प्रियंकाको यो भिडियो आउने बितिक्कै एक युजरले कमेन्ट गर्दै ,”दिदीको  अस्थमा ठीक भयो जस्तो छ र त्यसैले  दारू  पिईरहनुभएको छ ।’  अर्को युजरले लेखे – ‘मतलब दीदीको अनुसार उनले यो खाएर प्राइड हासिल गर्नुभयो। ‘

प्रकाशित : बुधबार, साउन २२, २०७६०७:१०

आइतबार यता सुनको मुल्य तोलामा ४२ सयले बढ्यो, यस्तो छ आजको भाउ!