भारतकै सबैभन्दा महँगो कार चड्छिन् मुकेश अम्बानीको श्रीमती ! हेर्नुहोस् कति छ मूल्य ?

काठमाडौं । भारतको सबैभन्दा महंगो कार चढ्ने महिला नीता अम्बानी हुन् । उनले १०० करोड अर्थात अर्थात १ अर्ब भारुको कार चढ्छिन् । उनी भारतको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको श्रीमती हुन् ।

उनले अमेरिकाबाट आयत गरेको आउडीको स्पेसल एडिसन आडी ए९ च्यामेलियन कार चढ्छिन् । अमेरिकामा यो कारको मूल्य ९० करोड भारु रहेको छ । तर भारतमा आयात गर्ने वित्तिकै यो कारको मुल्य १०० करोड भएको थियो ।

यो कार अहिलेको विश्व वजारमा थोरै उपलब्ध भएकाले यसलाई विश्वको सबैभन्दा लक्जरी कार भनिएको छ । भने भारतमा यो पहिलो हो । त्यसैले नीता विश्वको सबैभन्दा ब्रान्डेड जुत्ता लगाउने र हातमा विश्वको प्रसिद्ध ब्रान्डका घडीहरु लगानउनेमा पर्छिन् ।

साथै उनले १ लाख पचास हजार देखि २ लाख सम्म मुल्य पर्ने बुल्गारी, कार्टियर, राडो, गुसी, केल्विन केलिन र फोसिल ब्रान्डका घडीहरु लगाउने गर्छिन् । जसको यही कारण बेलाबेलामा धेरै चर्चा भइरहन्छ ।

प्रकाशित : बुधबार, साउन २२, २०७६१३:०२

यी ३ बलिउड अभिनेत्री जसले ब्रेकअपपछि बाध्य भएर छोडपत्र गरेकासँग विवाह गरे