बलिउडका यी द्विअर्थी तथा बहुअर्थी डायलग, जुन केटीहरुले सजिलै बुझ्न सक्दैनन् !

काठमाडौँ। बलिउड फिल्मको चर्चा प्रमुख अभिनेताले भन्दा पनि फिल्मको स्क्रिप्टको कारणले बढी हुन्छ। तर फिल्मलाई अझ धेरै सफल बनाउने हो भने त्यसमा दमदार डायलग पनि हुन् आवश्यक हुन्छ। बिना डायलग कुनै पनि फिल्मको कल्पना पनि गर्न सकिदैन। तर जब द्विअर्थी तथा बहुअर्थी डायलगको चर्चा हुन्छ तब दर्शकको लागि हाँसो रोक्न मुस्किल हुन्छ।

-एजेन्सी

प्रकाशित : बुधबार, साउन २२, २०७६१३:०९

कट्रिना सलमानलाई नभई यी अभिनेतालाई मान्छिन मेहनती, को हुन् ति अभिनेता?