तीनै खानका चलचित्रलाई “हावा” खुवाउँदै गत वर्ष यी १० चलचित्रले कमाएका थिए अत्याधिक नाफा !

एजेन्सी- २०१८ मा रिलिज भएका लगभग धेरै बिग बजेट चलचित्रहरुले धेरै मुनाफा कमाउन सकेनन्। विभिन्न रिपोर्टहरुलाई मान्ने हो भने यस वर्ष बलिउडमा स्टारडम् भन्दा पनि कन्टेन्ट बिग्यो। सलमान खानको “रेस ३” ले लगानी ट उठायो तर मुनाफा भने अनुमानित रुपमा गर्न सकेन। यस्तै आमिर खानको “थग्स अफ हिन्दुस्तान” त पूर्ण रुपले फ्लपनै भयो। यस्तै शाहरुख खानको “जिरो” ले पनि खासै उल्लेखनीय व्यापार गर्न सकेन।

यस वर्ष सबै भन्दा धेरै प्रतिशत मुनाफा कमाउन सफल १० बलिउड चलचित्र निम्न उल्लेखित छन्।

 सत्यमेव जयते :

बजेट : ४० करोड भारतीय रुपैंया

बक्स अफिस कलेक्सन : ८८.१५  करोड भारतीय रुपैंया

मुनाफा : १२०.६२% मुनाफा

वीरे दी वेडिंग :

बजेट : ३५ करोड भारतीय रुपैंया

बक्स अफिस कलेक्सन : ८०.२३  करोड भारतीय रुपैंया

मुनाफा : १२९.२२ % मुनाफा

हिचकी :

बजेट : २० करोड भारतीय रुपैंया

बक्स अफिस कलेक्सन : ४६.१७  करोड भारतीय रुपैंया

मुनाफा : १३०.८५ % मुनाफा

 बाघी २ :

बजेट : ६० करोड भारतीय रुपैंया

बक्स अफिस कलेक्सन : १६५  करोड भारतीय रुपैंया

मुनाफा : १७५ % मुनाफा

राज़ी:

बजेट : ३० करोड भारतीय रुपैंया

बक्स अफिस कलेक्सन : १२३.१७  करोड भारतीय रुपैंया

मुनाफा : ३१०.५६ % मुनाफा

अंधाधुन :

बजेट : २० करोड भारतीय रुपैंया

बक्स अफिस कलेक्सन : ७२.५  करोड भारतीय रुपैंया

मुनाफा : २६२.५० % मुनाफा

संजू :

बजेट : ८० करोड भारतीय रुपैंया

बक्स अफिस कलेक्सन : ३००  करोड भारतीय रुपैंया

मुनाफा : ३२६.५२ % मुनाफा

टीटू की स्वीटी :

बजेट : २४ करोड भारतीय रुपैंया

बक्स अफिस कलेक्सन : १०८.४८  करोड भारतीय रुपैंया

मुनाफा : ३५२.९५ % मुनाफा

बधाई हो:

बजेट : २२ करोड भारतीय रुपैंया

बक्स अफिस कलेक्सन : १३६.८०  करोड भारतीय रुपैंया

मुनाफा : ५२१.८१ % मुनाफा

स्त्री :

बजेट : २० करोड भारतीय रुपैंया

बक्स अफिस कलेक्सन : १२९.६७  करोड भारतीय रुपैंया

मुनाफा : ५४८.३५ % मुनाफा

प्रकाशित : बिहिबार, साउन २३, २०७६१३:३२

सन् २०२० सम्ममा यी ६ बलिउड जोडीको विवाह हुने पक्का, एक त बन्दैछिन् नेपालकी बुहारी !