अस्ट्रेलियामा अघिल्लो वर्ष २२ वर्षीय पुरुषले प्रेग्नेंसीपछि बच्चा जन्माएका थिए। डिपार्टमेन्ट अफ ह्यूमन सर्भिसले बर्थ रेटबाट डाटा जारी गरेका छन्। यसमा बताईएको छ कि जन्म दिने २२ जना पुरुष नै ट्रांसजेंडर हुन्। यी पुरुषको नाम २२८ पुरुषको नाममा परेको छ जसले अघिल्लो १० वर्षमा बच्चालाई जन्म दिएको थियो।
यो भन्दा पहिला २००९ सम्म कुनै पनि अफिसियल जानकारी आएको थिएन। वास्तवमा से क्स चेन्ज गरेर केटा बनेपछि पनि बच्चा जन्मिएको कुरा बाहिर आएपछि केहि मान्छेले ति मान्छेहरुलाई प्रश्न गरेका छन्। यदि पुरुषले बच्चा जन्माउँछ भने त्यो मान्छे असलमा पुरुष नै हुन सक्दैन।
अस्ट्रेलियाको मेलबर्न यूनिभर्सिटीको एक प्रोफेसरले भने , “पुरुषत्वको मतलब हरेकको लागि अलग हुन्छ। सम्भव छ कि जसले सेक्स चेन्ज गरेर अप्रेशन गरेको छ। तिनीहरुको सोच्ने तरिका त्यति रुदिबाडी हुदैन जति अरु मान्छेको हुन्छ। उनीहरुलाई बच्चा जन्माउन कुनै पनि अप्ठ्यारो छैन। अहिले समय आएको छ कि समाजले जेन्डरलाई लिएर आफ्नो सोच बदलिनु पर्छ। “