शारीरिक सम्बन्ध राख्दा धेरै जस्तो पुरुषले गर्छन् यस्ता ६ गल्तीहरु !

काठमाडौँ,४ माघ । दाम्पत्य जीवन सुखी र खुसीसँग बिताउनको लागि शारिरिक सम्पर्क निकै महत्वपूर्ण रहेको हुन्छ । प्रेमले मात्र जीवन चल्दैन् यसको मतलब शारिक सम्पर्कलाई जीवनको एक महत्वपूर्ण अंग मानिन्छ ।

महिला पुरुष दुवैमा उत्तिकै चाहना भएमा मात्रै दुवै सन्तुष्ट हुन सक्छन् । तर कतिपय पुरुषहरु सम्बन्ध राख्नु अगाडी महिलासँग सहमति लिन चाहदैनन् । पुरुषहरु महिलालाई एकपटक नसोधी पटक पटक सम्पर्क राख्न चाहन्छन् । महिला भन्दा बढी पुरुषहरु नै आक्रमक रहने गरेको पाइएको छ । यस्तै आक्रमक शैलीको कारण पुरुषहरुले थुप्रै किसिमका गल्तीहरु गर्छन् । त्यसैले आज हामी पुरुषहरुले गर्ने गल्तीको बारेमा जानकारी दिन गइरहेका छौँ ।

१.सामान्यतया अधिकांश पुरुषहरु ओछ्यानमा पुग्ने साथ सम्बन्ध राख्न हतार गर्छन् । तर महिलाहरु शारिरिक सम्पर्क अगाडी कही रमाइला पलहरु चाहन्छन् । जस्तो कि चुम्बन गर्ने, अंगाले मार्ने हात सुम्सुम्याउने । तर पुरुषहरु यस्ता कुरामा ख्याल नगरी शारिरिक सम्पर्क राख्न हतारिन्छन् ।

२.कतिपय पुरुषहरु सम्बन्ध कायम गर्नु अगाडी आफ्नो पार्टनरसँग सहमति लिन चाहदैनन् । जबकी सम्पर्कको समयमा दुवैलाई उत्तिकै चाहना हुनु आवश्यक हुन्छ । जसले दुवैलाई आनन्द महसुस बनाउन सक्छ ।

३.यस्तो कुराले कहिले काही महिलाहरु तनावमा रहेका हुन्छन् । यद्यपी यस्ता कुरामा पुरुषहरुले ध्यान दिन आवश्यक छ । जबकी आफ्नो मात्र इच्छामा दगुर्नु हुँदैन् ।

४.पुरुषहरुले शारिरिक सम्पर्कमा मात्र जोड दिने भएकाले सम्पर्क भन्दा अगाडीको समयमा फोर प्लेको अत्याधिक आवश्यकता हुन्छ । तर पुरुषहरुको सम्पूर्ण ध्यान शारिरिक सम्पर्कमा हुने हुँदा निकै खतरनाक हुन्छ ।

५.शारीरिक सम्बन्धसँग जोडिएको अभिन्न अंग सुरक्षाको बारेमा बुझ्नु जरुरी रहेको छ । यसबाट बहुआयामिक खतरा हुने हुँदा सुरक्षा गर्नु जरुरी हुन्छ ।

६.सम्बन्ध राख्नु अगाडी अपनाइने सुरक्षाले सन्तोषपूर्ण र भावनात्मक सम्बन्धको आधार बनाउँछ । तर धेरेजसो पुरुषहरु यस्तो विषमा बेखबर हुन्छन् । उनीहरुको ध्यान मात्र शारिरिक सम्पर्कमा केन्द्रित हुन्छ । यस्लाई राम्रो मानिदैन् ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६११:०८

गर्भावस्थामा महिलाहरुले गर्ने यस्ता गल्तिकै कारण खतरामा पर्छन् आमा-बच्चा !