माधुरीलाई सुपरस्टार बनाउन बहिनीको ठुलो हात, के गर्छिन त उनि?

माधुरी दीक्षितले फिल्मको दोस्रो पार शुरू गरिसकेकी छिन्। पछिल्लो समय माधुरी दिक्षितको २ फिल्म ‘कलंक’ र ‘टोटल धमाल’ रिलीज भयो। जब माधुरीले बलिउडमा कदम राखिन् तब उनको स्माइलको कारण उनलाई फिल्म मिल्थ्यो। डायरेक्टर भन्थे कि तिम्रो दात बाहिर छ ।  तर माधुरीले बलिउडमा काम गर्ने अठोट लिएकी थिइन्।  फेरि यस्तो समय पनि आएको थियो जब ठुला ठुला निर्देशक माधुरीको स्माइलले फिदा भएका थिए। उनको नामले नै फिल्म चल्थ्यो।

अहिले उनी एक ट्रेन्ड कथक डान्सर छिन् । माधुरीले ३ वर्षको उमेरमा नै कथकको ट्रेनिंग  लिएकी थिइन्। हाल उनले डाक्टर   श्रीराम नेनेसँग बिहे गरिन् र उनको दुई छोरा छन् ।

तपाईलाई सायद थाहा छैन होला  माधुरीको दुई बहिनी रूपा दीक्षित र भारती दीक्षित छन् । र उनको एक भाई अजीत दीक्षित पनि छन्। माधुरीको  स्टारडम अहिले पनि धेरै छ। उनको फ्यामिलीमा अहिले पनि कसैको ध्यान भने गएको छैन।

 माधुरीकोको बुबाको नाम  शंकर दीक्षित र आमाको  नाम स्नेहलता दीक्षित हो।

माधुरी एक कलाकार हुन्, यसमा उनको परिवारको हात छ। सिल्वर स्क्रीनमा  माधुरी छाईरहन्छिन् तर पर्दा पछाडी उनको बहिनी माधुरीको सपोर्ट सिस्टम थिइन् । माधुरीको बहिनी ट्रेन्ड कथक डान्सर हुन् तर माधुरीलाई अभिनेत्री बनाउने चक्करमा उनले कहिले पनि बलिउडमा  ट्राई गरिनन् । माधुरीको बहिनी रूपा र भारती अब सेटल भईसकेका  छन्।  उनको बारेमा त्यति जानकारी भने छैन।  माधुरीको साथ उनको बहिनीको सम्बन्ध निकै राम्रो रहेको छ। माधुरी अब फिल्मको साथसाथै  रियालिटी शोमा पनि जज गर्छिन् ।

प्रकाशित : सोमबार, साउन २७, २०७६०८:००

यी नायिकाले अर्काको श्रीमानलाई लगाएका थिए आँखा, कोहि आपत्तिजनक अवस्थामै भेटिएका थिए…