शारिरिक सम्पर्कपछि छुटाउनै नहुने यी काम धेरैलाई थाहा नहुन सक्छ !

काठमाडौँ, महिला र पुरुष बिच हुने शारिरिक सम्बन्धकै कारण आज मानव सभ्यता रहिरहेको छ । शारिरिक सम्बन्धको क्रममा हुने सानो सानो गल्तीको कारण पनि थुप्रै नकारत्मक असरहरु देखिने गर्छन् ।

शारिरिक सम्बन्धले पार्ने असरबारे गरिएको विभिन्न अनुसन्धानले यसको असर बारे छुट्टा छुट्टै तथ्याङहरु फेला परेको छ । शारिरिक सम्बन्ध पछि थकान मेट्नको लागि निदाउने गर्नाले शरिरमा नकारत्मक असर पर्ने चिकित्सकहरुले बताएका छन् ।

शारिरिक सम्पर्क पछि आफुलाई स्वास्थ्य राख्न चाहने हो भने शौच गर्नु निकै राम्रो हुने विज्ञहरुको सुझाव रहेको छ । शारिरिक सम्पर्कपछि महिलाहरुले मात्र नभइ पुरुषहरुले पनि नशाहरु सफा गर्नुपर्ने भएकाले पिसाब फेर्दा निकै लाभदायक हुनेछ ।

शारिरिक सम्पर्कको बेलामा शक्ति बढी प्रयोग हुने भएकाले धेरै एसिडहरु निस्कने हुनाले यस्त एसिडहरुलाई बाहिर निकाल्नको लागि पिसाब फेर्नु स्वास्थ्यको लागि फाइदाजनक भएको चिकित्सकहरुको भनाइ रहेको छ ।

प्रकाशित : सोमबार, साउन २७, २०७६१३:०१

धेरै क्वाँटी खाँदा मृगौला खराब हुने खतरा, यस्ता छन् धेरै क्वाँटी खाँदा हुने बेफाइदाहरु !