यी अभिनेत्रीकी छोरीको अगाडी जाह्नवी देखि सारासम्म पनि फिक्का देखिन्छन् [तस्विर सहित]

बलिउड अभिनेत्री पूनम ढिल्लोनकी छोरी पलोमा ठकेरिया ढिल्लन अहिले आफ्नो बोल्ड तस्विरको कारण चर्चामा छिन् ।  पूनमकी छोरी  पलोमा उनी जस्तै निकै सुन्दर छिन्।

हालै पलोमाले आफ्नो  इंस्टाग्राम अकाउंटमा केहि तस्विर शेयर गरेकी छन्।

यी तस्विरमा पलोमा सेतो  ट्यूब टप र शर्ट्समा  बोल्ड देखिएकी छन्। यसको साथ उनले  नेटको  टप लगाएकी छन्।  मिनिमल मेकअप र खुल्ला कपालमा  पलोमाको  लुकलाई परफेरक्ट बनाएको छ। तस्विरमा पलोमाले  आफ्नो आधा ज्याकेट  लगाएर  पोज दिईरहेकी छन्। फ्यानले उनको तस्विरलाई निकै मन पराएका छन्।

२४ वर्षीय  पलोमा सोशल साइटमा निकै एक्टिभ रहन्छिन्। उनी प्राय आफ्नो आमा र साथीसँग तस्विर  शेयर गर्छिन्। उनको  पुरै इंस्टाग्राम अकाउंट पार्टी र भ्याकेशनको तस्विरले भरेको छ।

पलोमाको  इंस्टा अकाउंट देखेर थाहा हुन्छ कि उनी  फिटनेस फ्रिक हुन् र  उनी निकै समय  वर्क आउटमा बिताउछिन्। इंस्टाग्राममा पलोमाको लगभग ३३  हजार फलोअर्स छन्।

बलिउडको दोस्रो स्टार किड्समा  लगभग सबै उनको साथी छन् । फ्यान उनको बलिउडमा डेब्यूको लागि निकै हतारिएका छन्।

प्रकाशित : बुधबार, साउन २९, २०७६१३:१८

कपूर खानदानका अविवाहित छोरीहरु : कपूर खानदानका यी ५ छोरी छन् दुलाहाको पर्खाइमा !