एजेन्सी – जीवनमा हरेक मनुष्य ग्रह दोषको कारण कुनै न कुनै समस्याबाट घेरिएको हुने गर्दछ तर यदि ग्रहको उपाय सही प्रकारबाट गरियो भने तपाइको ग्रहलाई अनुकूल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ । यहाँ सबै ग्रह सम्बन्धित मन्त्रको विशेष जानकारी यस प्रकार रहेका छन् जसबाट ग्रहको उपासना गरेर तपाई जीवनमा सबैकुरा प्राप्त गर्न सक्नुहुन्छ ।
जीवनलाई सुखी बनाउन चाहनुहुन्छ भने नवग्रहको यी मन्त्रको जप गर्नुहोस् ।
→सूर्य मन्त्र
ॐ ह्रीं ह्रों सूर्याय नम:।
→चन्द्रमा मन्त्र
ॐ ऐं क्लीं सोमाय नम:।
→मंगल मन्त्र
ॐ हूं श्री मंगलाय नम:।
→बुध मन्त्र
ॐ ऐं श्रीं श्रीं बुधाय नम:।
→बृहस्पति मन्त्र
ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम:।
→शुक्र मन्त्र
ॐ ह्री श्रीं शुक्राय नम:।
→शनि मन्त्र
ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम:।
→राहु मन्त्र
ॐ ऐं ह्रीं राहवे नम:।
→केतु मन्त्र
ॐ ह्रीं ऐं केतवे नम:।
यी मन्त्रबाट नौ ग्रहको उपासना गर्नाले जीवनमा सुख-शान्ती प्राप्त हुने गर्दछ तथा ग्रह देवता प्रसन्न भएर धन-वैभव, सुख-सम्पति तथा लामो आयु प्रदान गर्नेछन् ।
हाम्रो उद्देश्य अन्धविश्वास र रुढीवादी परम्परालाई बढवा दिनु होइन। जनरुचिलाई प्राथमिकतामा राखी यो खबर प्रकाशित गरिएको हो।