कलेज पढ्दाको समयमा यस्ता देखिन्थे बलिउडका यी सफल अभिनेताहरु ! हेर्नुहोस

एजेन्सी , बलिउडका कलाकारहरु आफ्नो चलचित्र र सामाजिक संजालमा गरेका पोस्टहरुका कारण बेलाबखतमा चर्चामा आउने गरेका छन।  कहिले कहिँ कुनै कलाकारक थ्रोब्याक तस्बिर पनि चर्चाको बिषय बन्न पुग्छ। यसै सन्दर्भमा आज हामी बलिउडका केहि कलाकारहरुको कलेज लाइ को बारेमा कुरा गर्न गईरहेका छौं।  हेर्नुहोस बलिउड कलाकारहरुको कलेजको समयको केहि तस्बिरहरु ,

बलिउडका किङ्ग खान अर्थात् शाहरुख खानले आफ्नो अध्ययन दिल्ली विश्वविद्यालयबाट गरेका हुन्। उनको यो तस्बीर कलेज समयको हो।

आफ्नो कुशल अभिनय क्षमताका कारण लाखौ दर्शकको मन मष्तिस्कमा बस्न सफल कलाकार हुन् रणवीर सिंह।  रणवीरले  आफ्नो पढाई अमेरिकाको इंडियाना यूनिवर्सिटीबाट गरेका हुन्। यो उनको कलेज टाईमको फोटो हो।

अभिनेता सुशान्त सिंह राजपुतले दिल्ली स्थित मेकानिकल इंजीनियर कलेजमा पढेका हुन्।  उनि कलेज समयमा यस्ता देखिन्थे

कपूर खानदानका छोरा रणवीर कपूर बलिउडमा अभिनयका कारण हमेशा चारमा रहने गरेका छन। यो उनको कलेज समयको फोटो हो

 

 

प्रकाशित : सोमबार, असोज ०६, २०७६०१:३१

नेहा कक्कड मात्र नभई यी कलाकारहरुले पनि झेलिसके ब्रेकअपको पिडा, अहिले यसो भन्छन…