नेहा कक्कड मात्र नभई यी कलाकारहरुले पनि झेलिसके ब्रेकअपको पिडा, अहिले यसो भन्छन…

भोजपुरी फिल्म इंडस्ट्रीका सुपर स्टार पवन सिंह र अक्षरा सिंह पहिले  रिलेशनमा थिए ।  वर्षौपछि अक्षराले यो  रिलेशनशिपको बारेमा धेरै कुरा गरिन्। धेरै केटीहरु ब्रेकअपपछि     सुसाइ ड गर्छन् भने कति रातारात इंडस्ट्रीबाट  गायब हुन्छन्। जब ब्रेकअपले कुनै सेलिब्रिटीलाई तोडे ।  यो भन्दा पहिला पनि कैयौँ सेलिब्रेटीले यसको बारेमा कुरा गरेका छन्।

परिणीति चोपडा 


एक इन्टरभिउमा  परिणीति चोपडाले आफ्नो लव लाइफको बारेमा कुरा गरेकी थिइन्। परिणीतिले बताएकी  थिइन् कि उनको जिन्दगीमा सबैभन्दा नराम्रो दिन थियो।   उनले यो पनि भनिन् ,”म एक निकै नराम्रो  हर्टब्रेकबाट गुज्रेकी छु। म टुटेकी थिए।  त्यो समय मलाई मेरो परिवारको निकै जरुरी थियो।  यो घटनापछि मेरो जिन्दगीमा निकै परिवर्तन आयो।”

दिपिका पादुकोण


दिपिका पादुकोणले एक इन्टरभिउमा बताएकी थिइन् कि ब्रेकअपपछि रोएर नै उनको हालत खराब भएको थियो। उनी डिप्रेशनमा गएकी थिइन्। दिपिकाले ब्रेकअपको कारण भनेकी थिइन् ,”मलाई बेवकूफ बनाईएको थियो। हरेकले मलाई भनेका थिए कि धोका दिईरहेको छ तर मैले तिनीहरुको कुरा सुनिन।  तर म आफैले उसलाई  रंगे हात भेटेकी थिए। यसबाट बाहिर निक्लन मलाई थोरै समय लाग्यो।”

नेहा कक्कड


नेहा कक्कड र टीभी अभिनेता  हिमांश कोहली लामो समयसम्म  रिलेशनशिपमा थिए।  तर केहि कारण यी दुईको ब्रेकअप भयो। नेहाले आफ्नो  ब्रेकअप स्टोरीको  बारेमा लेखेकी थिइन् ,”म आज निकै टुटेकी छु, त्यसैले आफ्नो फिलिन्ग्स कन्ट्रोल गर्न सकिन। सेलिब्रिटीजको दुईटा अनुहार हुन्छ।  उनको पर्सनल लाइफमा जे भएपनि सधैँ प्रोफेशनल लाइफमा उनले हासेको देखिनुपर्छ।”

शाहिद कपूर


अभिनेता शाहिद कपूरले २०१७ साल ७ जुलाईमा  दिल्लीको मीरा राजपूतसँग बिहे गरेका थिए।  बिहेभन्दा पहिला शाहिद कपूर आफ्नो अफेयरको कारण पनि चर्चामा रहेका थिए। फिल्ममा आएपछि  शाहिद कपूरले  करीना कपूरलाई  डेट गर्न सुरु गरे।  एक-अर्कालाई ५ वर्षसम्म डेट गरे तर पछि यी दुई अलग भए।

नेहा धूपियाको  शोमा जब नेहाले  शाहिदलाई सोधेकी थिइन् कि के शहिद कुनै को-स्टार्सको मायामा परेका छन् ?  शाहिदले भनेका थिए ,”२ पटक आफ्नो  को-स्टार्सको मायामा परेको  थिए । जुनमा एक त अहिले पनि निकै पपुलर छिन् तर उनले मलाई  धोका दिईन् ।” शाहिदको  यो जवाफमा करीना कपूर खान पर्थिन्।

प्रकाशित : शुक्रबार, असोज १०, २०७६१२:१०

भूमी,सारादेखि मौनीसम्म, यी बलिउड अभिनेत्रीहरूले बिकिनीमा मनाए नयाँ वर्ष [तस्बिर सहित]