भूमी,सारादेखि मौनीसम्म, यी बलिउड अभिनेत्रीहरूले बिकिनीमा मनाए नयाँ वर्ष [तस्बिर सहित]

वर्ष २०२० सुरु भयो र प्रायः बलिउड कलाकारहरूले यस अवसरमा कामबाट विश्राम लिन पाइरहेका छन्। धेरै अभिनेत्रीहरूले यस नयाँ वर्षको उपलक्ष्यमा सोशल मीडियामा आफ्नो ग्लैमरस र बोल्ड तस्वीरहरू साझा गरेका थिए। मोनी रोय, भूमि पेडनेकर लगायतका धेरै अभिनेत्रीहरूको बिकिनी तस्बिरले त्यस दिन सोशल मीडियाको तापक्रम बढाइरहेको थियो। आउनुहोस् केहि तस्बिरहरु हेरौ।

भूमि पेडनेकर

नयाँ वर्षमा, अभिनेत्री भूमि पेडनेकरले हरियो बिकिनीको साथ समुद्रको नीलो पानीमा धेरै रमाईलो गरेका थिए।

 

View this post on Instagram

 

Cause life is all about beautiful moments and the last decade gave me so many. It gave me life experiences that have made me stronger. It took away a lot of people I love and that vacuum can never be filled 🙂 But it also gave me an opportunity to chase my dream and it gave me all of you,my family that keeps showering me with such love. It gave me people that have been nothing less than angels in my life and I can’t thank you enough for supporting and loving me like your own. Am living my dream in every way possible. Am full of gratitude and feel blessed to have my loved ones happy and healthy. The next decade is only going to be better. To a better world and a happier you 😘 #2019 #2020 #gratitude #happynewyear #happy2020 #BPTravels

A post shared by Bhumi✨ (@bhumipednekar) on Dec 31, 2019 at 7:52am PST

सोफी चौधरी

अभिनेत्री सोफी चौधरीले पनि यस नयाँ वर्षमा बिकिनी लगाएर रमाईलो शैलीमा फोटोहरू साझा गरे।

मौनी रोय 

मौनी रोयले पहेलो रंगको बिकिनी लगाएको फोटो सोशल मीडियामा साझा गरे जुन अहिले निकै भाइरल भइरहेको छ।

परिणीति चोप्रा


परिणीति चोपडाले पनि सोशल मीडियामा, हिउँले भरिएको हिमाली पहाडहरूको बिचको पुलमा आफ्नो स्विमसुट लगाई एक भिडियो साझा गरेकी छिन्, जसमा उनको बोल्ड लुक राम्रोसंग देख्न सकिन्छ।

किम शर्मा

बलिउड अभिनेत्री किम शर्माले पनि यस नयाँ वर्षको उत्सवमा समुन्द्रको बगरमा बिकिनी लगाई हालिन् यस्तो तस्बिर। यसरी स्वागत गरिन् नयाँ वर्षलाई।

मंदिरा बेदी

फिटनेसका लागि परिचित, मन्दिरा बेदी पनि उनको हट बिकिनीका साथ नयाँ वर्षमा देखा परिन्।

निया शर्मा

एशियाकै एक सबैभन्दा सेक्सी महिला मानिने निया शर्मा पनि उनको रातो रंगको बिकिनीमा पौडी खेल्दै देखा परिन्।

 

View this post on Instagram

 

Embrace all that is you! #2020goals

A post shared by Nia Sharma (@niasharma90) on Jan 1, 2020 at 10:41pm PST

सारा अली खान

बलिउड अभिनेत्री सारा अली खानले पनि आफ्नो भाई इब्राहिम अली खानसँग नयाँ वर्षमा यसरी रमाइलो गरिन्।

 

View this post on Instagram

 

When feeling blue isn’t a bad thing 🐳🐬💙🧿 @luxnorthmale @ncstravels

A post shared by Sara Ali Khan (@saraalikhan95) on Jan 1, 2020 at 6:45am PST

सोनाली सहगल

अभिनेत्री तथा मोडेल सोनाली सहगल पनि समुन्द्रको किनारमा बिकिनी लगाएर योगा  गरिरहेकी देखा परिन्। नयाँ बर्षको सुरुवात नै हट योगाबाट।

प्रकाशित : सोमबार, पुष २१, २०७६०८:२८

ऋतिक रोशनद्वारा यस फिल्मको चरित्र खेल्न गम्भीर असफल, आफैले गरे यस्तो ठूलो खुलासा