बिकिनीमा नताशाले देखाइन् यस्तो कामूक फिगर ! [तस्बिर सहित]

नयाँ वर्षमा अभिनेत्री नतासा स्तनकोविकले सर्बियामा भारतीय क्रिकेट टीमका अलराउन्डर ‘हार्दिक पांड्या’सँग इन्गेजमेन्ट(टिकाटालो) गरेर सबैलाई चकित पारिन्। उनको इन्गेजमेन्टका तस्वीरहरू सोशल साइटहरुमा भाइरल पनि भए।

उही समयमा, ‘डीजे वाले बाबू’ गीतका मोडलले आफ्नो हुनेवाला श्रीमान हार्दिकसँग निकै बोल्ड तस्वीरहरु शेयर गरेकी छिन्। यस तस्बिरमा, यिनका जोडी समुद्री किनारमा देखिएका छन्। मोनोकनीमा नताशा निकै नै हट देखिएकी छिन्।

त्यसै गरि हार्दिक भने शर्ट्लेसमा देखा परेका छन्।  नताशा यस तस्बिरका साथ क्याप्सनमा मुटुको इमोजी राखेकी छिन्। यससंगै नताशाले आफ्ना केहि बोल्ड तस्बिरहरु पनि शेयर गरेकी छिन्।

हार्दिक भन्दा नताशा एक बर्ष जेठी छिन्। हार्दिक २६ बर्षका हुन् भने नताशा २७ बर्ष पुगी सकिन्। तर कसैलाई पनि उनीहरुको सम्बन्धको बारेमा भने केही थाहा थिएन। हार्दिक भन्दा पहिले नताशाले अभिनेता अली गोनीलाई डेट गर्दै थिइन्। दुबैले ‘नच बलिए’मा पनि भाग लिएका थिए। त्यसै गरि, हार्दिकको नाम पनि धेरै अभिनेत्रीहरुसँग पहिले नै आइ सकेको छ।

 

View this post on Instagram

 

Forever yes 🥰💍❤️ @hardikpandya93

A post shared by 🎀Nataša Stanković🎀 (@natasastankovic__) on Jan 1, 2020 at 4:42am PST

वर्कफ्रन्टको बारेमा कुरा गर्दा नताशा पुलकित सम्राट, अली फजल र वरुण शर्माको फिल्म ‘फुकरे रिटर्न्स’को ‘मेहबुबा’ गीतमा देखा परि सकेकी छिन्। नताशा टिभी रियलिटी शो ‘बिग बोस’मा पनि देखा परेकी थिइन्।

प्रकाशित : मङ्गलबार, पुष २९, २०७६१२:४८

शाहरुखका केही फिल्महरु जुन तयार भएर पनि रिलिज भएनन् !