‘पाइन्ट’ नलगाई एयरपोर्ट पुगेपछि अनन्याको ब्यापक ट्रोल, गरियो भद्दा तथा अश्लिल कमेन्ट्स !

एजेन्सी – बलिउडमा गत वर्ष मात्रै डेब्यु गरेकी अनन्या पाण्डे आजकल ट्रोलर्सको मनपर्दो सेलिब्रेटी भएकी छन्। हरेक प्रसंगमा उनको ट्रोल हुन थालेको छ।

उनका हरेक तस्विरमा नकारात्मक टिप्पणी बढ्न थालेको खबरहरु मिडियामा आएका छन्। ‘नेपोटिज्म’ देखि कपडा छनोट सम्ममा अनन्याको ट्रोल हुन थालेको छ। हरेक कुरामा ट्रोल हुनु र नकारात्मक टिप्पणी आउनु पक्कै पनि एक कलाकारको लागि राम्रो होइन।

हालसालै पनि अनन्या केहि तस्विरका कारण सामाजिक संजालमा ब्यापक ट्रोल भएकी छन्। बोटोमवेयर नलगाएको केहि तस्विरका कारण अनन्या ट्रोल भएकी हुन्।

केही समय अगाडी अनन्या एक अवसरमा एयरपोर्ट देखिएकी थिइन्। जसक्रममा उनले वाइट स्वेटशर्ट लगाएकी थिइन्। उनले बोटोमवेयर भने लगाएकी थिइनन्। जसकारण उनको ट्रोल शुरु भयो।

पाइन्ट नलगाएको भन्दै उनको सामाजिक संजालमा व्यापक ट्रोल भैरहेको छ। गलत ‘फेसन सेन्स’ भन्दै उनी माथि धेरै भद्दा टिप्पणी गरिएका छन्।

केहिले हतारमा पाइन्ट लगाउन भुलेको हो र ? भन्दै पनि प्रश्न गरेका छन्। केहिले जाडो महिनालाई पनि जोडेर उनको मजाक बनाएका छन्।

एजेन्सी

प्रकाशित : आइतबार, माघ ०५, २०७६१३:३४

विना प्यान्ट, प्रियंका र निकको हट डान्स! भाइरल हुदै भिडियो!