‘ब्याचलर पार्टी’ मा प्रियंका कार्कीलाई देखियो यति सुन्दर र बो’ल्ड [तस्विर]!

काठमाडौँ, माघ ६ । अभिनेत्री प्रियंका कार्की केहि दिन अगाडी ब्राइडल शावर अर्थात् ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् ।  आफ्नो निकटका साथीहरुसंग डेस्टिनेशन ब्याचलर पार्टी मनाईसकेकीकी नायिका कार्कीको फेसबुक र इन्स्टाग्रामका वाल भरिएका छन्।

प्रियंका र अभिनेता आयुष्मान देशराज जोशी अब चाडै नै विवाह बन्धनमा बाधिने भएका छन् ।  उनि केहि दिन अगाडी ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड  पुगेकी थिइन् ।

यतिबेला थाइल्याण्डमा ब्याचलोरेट पार्टीमा रमाईरहेकी प्रियंकाले इन्स्टाग्राममा केहि तस्विर शेयर गरेकीछिन्। जसमा उनि निकै हट देखिएकी छिन् ।

सेतो पहिरनमा सजिएर प्रियंकाल बेहुली हुनु अघिको समयलाई निकै विशेष तरिकाले व्यतित गरेकी छिन्। सेतो पहिरनमा उनलाई निकै सुन्दर देखिएको छ।

 

विवाह मिति सार्वजनिक नभए पनि  प्रियंका र आयुष्मानको विवाह फागुनमा हुन लागेको चर्चा चलेको छ । प्रियंका र आयुष्मानले करिब डेढ वर्ष अगाडी इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित : सोमबार, माघ ०६, २०७६०८:५६

बलिउड अभिनेत्रीको गुमनाम निधन : हालखबर सोध्ने थिएनन् कोहि, मृत शरीर ३ दिनसम्म अलपत्र !