कार्यक्रम चलाइरहेकी टिभी प्रस्तोताले लाइभमै पादेपछि (भिडियो)

एजेन्सी, अमेरिकी टेलिभिजन होस्ट, अभिनेत्री, लेखक, फेशन डिजाइनर तथा पूर्व रेडियो व्यक्तित्व वेन्डी विलियम्स हाल चर्चामा आएकी छिन्। वास्तवमा अमेरिकाको लोकप्रिय टीभी शो ‘द वेन्डी विलियम्स’ को एक  एपिसोडमा विलियम्सले लाइभमै पादेकी छिन्।

५५  वर्षीया टिभी प्रस्तोता विलियम्सले शुक्रवारको एपिसोडको कार्यक्रम चल्दै गर्दा उनले पादेकी हुन् । उनले उक्त एपिसोडमा फूटबल खेलाडी ओडेल बेकम जुनियरले कलेज फूटबल नेसनल च्याम्पियनशिप खेलपछि एक प्रहरीको नितम्बमा हातले प्याट्ट हिर्काएपछि  समस्यामा परेको विषयमा कार्यक्रम चलाउदै  थिइन् । उनले अनएयर नै पादेको भन्दै थुप्रैले कमेन्ट गरेका छन्। घटनामाथि विलियम्सले भने  टिप्पणी गरेकी छैनन् । अहिले यो बिषय नै समाजिक संजालमा हट टपिक बनेको छ।

झिनो अङ्कले बढ्यो नेप्से
धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४.४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो ।
कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.६७, व्यापार ८.२, होटल २.३२, निर्जीवन बीमा ८१.१७, उत्पादन १९.२२, जीवन बीमा ६१.४७ ले वृद्धि हुँदा विकास बैंक १०.२७, जलविद्युत् ०.७६, वित्त ३.४८, अन्य ७.४४ लघुवित्त २.४ र सामूहिक लगानी कोष ०.१५ ले घटेको छ ।
स्टकका अनुसार कारोवार आधारमा हिमालन बैंक लिमिटेडको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २४ करोड ४६ लाख १७ हजार ३० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै हिमालयन डिस्टिलरीको रु १० करोड ५२ लाख ६१ हजार ७५६, एनआइसी एशियाको रु नौ करोड ४६ लाख १२ हजार, नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड २० लाख ६० हजार ९५६, शिवम् सिमेन्टस्को रु पाँच करोड ७० लाख १२ हजार ६१६, सूर्या लाइफ इन्स्योरेन्सको रु चार करोड ६२ लाख तीन हजार ८८९ र सानिमा बैंकको संस्थापक शेयर रु तीन करोड ९६ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ९.८२, ग्लोबल आइएमइ बैंक ९.७५, पाँचथर पावर कम्पनी ९.५२, स्पर्श लघुवित्त ५.९४, सामुदायिक लघुवित्त ५.९१, कालिका पावर ५.४९ र वेष्ट फाइनान्सका शेयरधनीले ४.९० प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ग्रोथ फण्ड ६.४८, आइसिएफसी फाइनान्स ६.०७, माहुली सामुदायिक लघुवित्त ५.९४, सिनर्जी पावर ५.६६, युनिभर्सल पावर ५.१२ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.०८ प्रतिशतले गुमाए ।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६१०:०५

छोरीको हनिमुनमा ज्वाईंसँग मस्ती, निम्तियो सोच्नै नसकिने घटना !