९० सेकेन्डको एमएमएसबाट भएको थियो यी अभिनेत्रीको करियर खराब!

अभिनेत्री रिया सेनको  जन्म २४ फेब्रुअरी १९८१  कोलकातामा भएको थियो । उनको हजुरआमा  सुचित्रा सेन, आमा  मुनमुन सेन र बहिनी  राइमा सेन पनि  हिन्दी  सिनेमाको अभिनेत्री रहेका छन् ।

उनले आफ्नो अभिनय करियर  १९९१ मा फिल्म वि’षकन्याबाट एक बाल कलाकारको  रूपमा सुरु गरेकी थिइन् । उनलाई आफ्नो फिल्म करियरको पहिलो व्यवसायिक सफलता सन २००१ मा  चंद्रा द्वारा  दिग्दर्शित कम बजेट वाला से’क्स कमेडी हिन्दी फिल्म स्टाइलमा  मिल्यो । उनको केहि अन्य  फिल्ममा निर्माता प्रीतिश नंदीको संगीतमय हिंगलिश फिल्म झंकार बीट्स (२००१), शादी नं. १  (२००५ ) र मलयालममा हरर  फिल्म अनंथाभाद्रम (२००५ )  समावेश रहेको छ ।

१६ वर्षको उमेरमा  रियाले  फाल्गुनी पाठकको संगीत भिडियो  ‘याद पिया की आने लगी ‘ मा काम गरेकी थिइन्।   त्यहाँ देखि नै उनलाई एक मोडलको रुपमा चिनिएको थियो। त्यहींबाट उनी  संगीत भिडियो , टेलिभिजन विज्ञापन, फेशन शोमा  र पत्रिकाको आवरणमा देखिन थालिन् ।

बलिउड अभिनेत्री  रिया सबैभन्दा  धेरै  अश्मित र उनको  एमएमएसबाट चर्चामा रहेकी थिइन् । जसलाई  कसैले अनलाइनबाट लीक गरेको थियो। जस कारण उनको  करियरमा ब्रेक लाग्यो । २००५ मा आएको फिल्म वाशु भगनानीको फिल्म सिलसिलेको समयमा   रिया र अश्मित एक अर्काको नजिक थिए । पहिला त यी दुई साथी मात्र थिए तर पछि यी दुईको सम्बन्ध  बिस्तारै मायामा बदलियो । तर यसैबीच  रिया र अश्मितको एक भिडियो भाइरल भयो । जसले बलिउडमा तहल्का मच्चायो  । ९० सेकेन्डको यस भिडियोले  रिया र अश्मितको  अ’श्लील हर्कत  सबैलाई देखायो । पछि यी दुईको भिडियोलाई झुटो बताईयो ।

प्रकाशित : मङ्गलबार, माघ १४, २०७६१२:३२

छोटो प्यान्ट र क्रोप टपमा उर्वशीले देखाइन यस्तो बोल्ड अन्दाज, फोटो हुदै भाइरल [तस्बिर सहित]