छोटो प्यान्ट र क्रोप टपमा उर्वशीले देखाइन यस्तो बोल्ड अन्दाज, फोटो हुदै भाइरल [तस्बिर सहित]

बलिउड अभिनेत्री उर्वशी रौतेलाको आफ्नो बेग्लै शैलीका कारण निकै चर्चामा रहने गर्छिन् । उनी आफ्नो हट अवतारका कारण वेलावेलामा चर्चामा आइरहन्छिन्। उर्वशी सामाजिक संजालमा बढी मात्रामा सक्रिय हुने गरेकी छिन साथै उनले बेलाबखतमा विभिन्न फोटो पनि सामाजिक संजालमा शेयर गर्दै आइरहेकी छिन। जुन तस्बिरलाई उनका शुभचिन्तकले आत्यधिका मात्रामा मन पराउने समेत गरेका छन्।

बलिउड अभिनेत्री उर्वशी रौतेलाले हालै, आफ्नो केहि ग्लैमरस तस्विरहरु साझा गरेकी छिन्। उर्वशीले साझा गरेकी यस तस्विरमा  ‘छलिया छलिया’ गीतको वाक्य लेखेकी छिन्। अभिनेत्रीले फोटोमा छोटो प्यान्ट र क्रोप टप लगाएकी छिन्।

कामको कुरा गर्ने हो भने, केहि दिन अघिमात्रै उर्वशी ‘जोन अब्राहम’का साथ चलचित्र ‘पगलपंती’मा देखा परेकी थिइन्। यद्यपि, चलचित्र बक्स अफिसमा भने हिट हुन सकेन।

प्रकाशित : बुधबार, माघ १५, २०७६०८:४७

फ्यानले सेल्फी खिच्दा सलमानले रिसाउदै मोबाइल खोसेपछि…[भिडियो]