आज माघ १९ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाईको  दिन अनुकूलताले भरिपूर्ण रहनेछ। तपाईको मनमा  हर्ष  र प्रसन्नताको अनुभव गर्नुहुनेछ र आर्थिक क्षेत्रमा तपाईको दिन लाभदायक रहेको छ । मित्र र आफन्तसँग घरेलु वातावरण आनन्दले भरिपूर्ण  रहनेछ । उत्तम वस्त्र र भोजन मिल्नेछ । मानसिक र  शारीरिक स्वास्थ्यप्रति ध्यान राख्नुहोला।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus)

तपाईको  दिन शुभ फलदायी रहेको छ  ।  परिवारजन तथा मित्रसँग सुखद क्षणको आनन्द प्राप्त गर्न सक्नुहुनेछ । छोटो यात्रा हुन् सक्छ । परिवारसंगा मनमुटाव हुनेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

तपाईको दिन विविध लाभ प्राप्त गराउने खालको रहेको छ। परिवारमा छोरा र श्रीमतीको तर्फबाट लाभदायक समाचार प्राप्त हुनेछ  । मित्रसँगको  भेटले तपाईलाई आनन्दित गर्नुहुनेछ । विवाहोत्सुक व्यक्तिले जीवनसाथी  पाउनेछन् । स्त्री मित्र तर्फबाट लाभ हुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

 उच्च अधिकारीले उन्नति पाउनेछन् । शारीरिक- मानसिक  ताजगी अनुभव गर्नुहुनेछ । आमासँग सम्बन्ध राम्रो रहनेछ । धन मान-सम्मानको हकदार बन्नेछ ।  सरकारको तर्फबाट लाभ र सांसारिक सुख वृद्दि हुनेछ ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

तपाईको  दिन मध्यम फलदायक रहेको छ । तपाई धार्मिक र माँगलिक कार्यमा  उपस्थित रहनुहुनेछ। तपाईको व्यवहार न्याय प्रिय रहनेछ। स्वास्थ्य साधारण नरम-गरम रहनेछ । पेटको दुखाईले समस्यामा रहनुहुनेछ । सन्तानको बारेमा चिन्ता रहनेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

नयाँ कार्य सुरु नगर्नुहोला । बाह्य खाद्य पदार्थ  खानाले  स्वास्थ्य खराब होला । पारिवारिक सदस्यसँग मनमुटाव हुनेछ । पानीबाट बच्नुहोला । उचित पारिश्रमिक नमिल्नाले मनमा निराशा रहनेछ ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

 तपाईको  दिन सफलता र आनन्दले भरिपूर्ण रहनेछ । सार्वजनिक जीवन सम्बन्धि सफलता र सिद्धि प्राप्त् गर्नुहुनेछ । विशेषरूपले विपरीत लिंगीय व्यक्तिसँग आकर्षित हुनुहुनेछ  । मोज-मस्तीमा खर्च हुनेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । उत्तम भोजन र  वैवाहिक सुख प्राप्ति  हुनेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

तपाईको  दिनमा केहि आकस्मिक  घटना घट्नेछ  । पारिवारिक सदस्यसँग मतभेद हुनेछ । विरोधी प्रतिस्पर्धिबाट  टाढा रहनुहोला  । आयको अपेक्षा खर्च्व्ह धेरै हुनेछ । नयाँ  कार्य वा योजना आरम्भ नगर्नुहोला ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईको दिन मिश्र फलदायी रहेको छ । तपाईको   सन्तानको स्वास्थ्य र पढाईको सम्बन्धमा निराश रहनु हुनेछ  । कार्यमा सफलता नमिल्दा  क्रोधको भावनालाई  काबू राख्नुहोला । साहित्य र लेखनको क्षेत्रमा  रुचि रहनेछ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

तपाईको दिन  प्रतिकुलताले भरिपूर्ण रहनेछ , जसकारण मनमा खिन्नता भएको अनुभव हुनेछ  । शरीरमा उर्जा र ताजगी अनुभव हुनेछ । सार्वजनिक जीवन मानहानि होला । छातीमा दुखाई हुनेछ ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

तपाई  तन-मनबाट  प्रसन्नताको अनुभव गर्नुहुनेछ । दिन आनन्दपुर्वक बित्नेछ र छोटो यात्रा होला । मित्र तथा आफन्तसँग भेट हुनेछ । कार्यक्षेत्रमा   प्रणालीद्वारा प्रभावकारी परिणाम प्राप्त  गर्नुहुनेछ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

बोलि र चरित्रमा ध्यान राख्नुहोला । क्रोधको कारण कसैसँग मनमुटाव होला । शारीरिक कष्टको अनुभव हुनेछ । विशेष रूपले आँखाको ध्यान राख्नुहोला । पारिवारिक सदस्य र प्रेमीद्वारा घरमा विरोधको वातावरण बनिरहनेछ । नकारात्मक विचार तपाईको मनमा हावी हुनेछ ।
प्रकाशित : शनिबार, माघ १८, २०७६१४:३७

आज माघ २० गते सोमबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!