‘कोरोना भाइरस मा’र्न भन्दै चिन गईन नायिका राखी, सेयर गरिन यस्तो भिडियो!

एजेन्सी, छिमेकी मुलुक चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि विश्वभरका आम-मानिसमा अहिले त्रास थपिएको छ ।

कोरोना भाइरसबाट बच्न चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै  आइरहेका छन् । साथै चिनमा बस्दै आएका विभिन्न देशका नागरिकहरु कोरोना भाइरसको त्रासले आफ्नै देश फर्किरहेका छन् । तर बलिउडकी ड्रामा क्विन तथा टिभी अभिनेत्री राखी सावन्तले  भने यस भाइरसको आफुलाई डर नभएको बताएकी छिन् ।  एक भिडियो शेयर गर्दै राखीले आफु  कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु चीनमा पुगेको बताएकी छिन् ।

राखीले सामाजिक संजाल इन्स्टाग्राममा चीनमा जानुअघि र त्यहाँ पुगिसकेपछि खिचिएको एक भिडियो शेयर  छिन् । साथै  उनले कोरोना भाइरस नष्ट गर्ने औषधि समेत अमेरिकाको नासाबाट मगाएको बताएकी छिन्। राखीले भिडियोको क्याप्सनमा लेखेकी छिन्, ‘कोरोना भाइरस मा’र्न चीन जाँदैछु ।’ उनि चिनमा गएकी हुन या होइन तर उनले गफ भने मज्जाले हानेकी छिन्। उनले चिनबाट कोरोना भाइरस नष्ट गर्ने दाबी समेत गरेकी छिन् ।

कन्ट्रोभर्सी क्विनको नामले चर्चित राखी आफ्ना विभिन्न क्रियाकलापका कारण सधैं चर्चामा रहन्छिन् ।

 

View this post on Instagram

 

A post shared by Rakhi Sawant (@rakhisawant2511) on

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६०७:०३

‘भूल भुलैया’को मन्जुलिका बनिन् उर्वशी रौतेला, देखिइन् यस्तो अवतारमा [हेर्नुहोस् तस्बिर]