चीनमा कोरोना भाइरसको निकै आतंक फैलिएको छ। यस घातक रोगको डर जताततै छाएको छ। चीनमा मास्कको उच्च मागको कारण, औषधि पसलहरुमा पनि मास्कको अभाव हुन सुरु भएको छ। जसका कारण, चीनका मानिसहरु चिन्तित भएका छन् र यो खतरनाक भाइरसबाट बच्नका लागि ब्रा, फलफुल, सेनिटरी प्याड र प्लास्टिकबाट आफ्नो मुख छोपेर बाच्न बाध्य भएका छन्।
चीनका पसलहरु बाहिर, मान्छेहरु मास्क किन्नका लागी घण्टौसम्म लाइन बसिरहेका छन्। तल दिएका तस्बिरहरु हेरेर तपाई आफै अनुमान लगाउन सक्नुहुनेछ कि यस भाइरसको पासोमा पर्नबाट जोगिन, चीनका व्यक्तिहरु के कस्ता उपायहरु अपनाई रहेका छन्।
तरकारीको मास्क
यस तस्बिरमा तपाई स्पष्ट देख्न सक्नुहुन्छ कि कसरी यी व्यक्तिले तस्कारिको मास्क बनाएर लगाएका छन्।
फलफुलको मास्क
अहिले सम्म सुनेको मात्रै थियौकी फलको मास्कले अनुहारको लागि राम्रो हुने गर्दछ, तर हेर्नुहोस्, यसले कसरी भाइरसबाट पनि बचाउने गर्दछ। कुनै विकल्प नभएको कारण यी व्यक्ति, फलफूलकै मास्क बनाएर लगाउन बाध्ये छन्।
बोतलको मास्क
चीनमा कोरोना भाइरसबाट प्रभावित व्यक्तिहरूको संख्या दिनहु बढ्दै गइरहेको छ। यस्तो अवस्थामा मास्कको अभावका कारण मानिसहरुमा डरको वातावरण छाएको छ। त्यसैले व्यक्तिहरु, यस भाइरसबाट बच्नको लागि सक्दो प्रयास गरिरहेका छन्। यस तस्बिरमा हेर्नुहोस् कि, यी व्यक्तिले कतिवटा बोतलहरूको प्रयोग गरेर आफ्नो लागि मास्क तयार पारेको छ।
सेनिटरी प्याडले महिनावारीबाट मात्र नभई भाइरसबाट पनि बचाउदछ
यस तस्बिरमा हेर्नुहोस्, कसरी एउटी महिलाले स्यानिटरी प्याडको जुगाडले मास्क बनाएर लगाएकी छिन्। साचिकै बाध्यतामा मानिसहरुले जे पनि गर्न तयार हुन्छन्।
‘ब्रा’बाट बनाएको मास्क
यस तस्बिरमा तपाई स्पष्ट रूपमा देख्न सक्नुहुन्छ कि, मास्कको अभावका कारण यी व्यक्तिले ‘ब्रा’लाई मास्कको रुपमा प्रयोग गरिरहेका छन्।
बोतलबाट नै बनाए मास्क
हेर्नुहोस्, यी व्यक्तिहरु सार्वजनिक ठाउँमा, भाइरसबाट बच्नका लागिके के-के सम्म गर्न तयार भएका छन्।
जुगाड
प्रत्येक व्यक्ति यस भाइरसबाट बच्नको लागि सक्दो प्रयास गरिरहेका छन्।