काठमाडौं । आज मिति २०७६ साल माघ २२ गते नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार साउदी अरवको रियालको खरिददर ३० रुपैयाँ ३१ पैसा र विक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ ।
– कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र विक्रिदर ३१ रुपैयाँ ४० पैसा ।
– युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र विक्रिदर ३१ रुपैयाँ १३ पैसा।
– मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८१ पैसा।
– कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र विक्रिदर ९ रुपैयाँ ६३ पैसा।
– एक कुवेती दिनारको एकको खरिददर ३ सय ७३ रुपैयाँ ६९ पैसा विक्रिदर ३ सय ७५ रुपैयाँ ६६ पैसा।
– एक बहराइन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ६८ पैसा र विक्रिदर ३ सय ३ रुपैयाँ २७ पैसा।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।
हेर्नुस् अन्य देशको विनिमय दर यस प्रकार छ: