विदेशबाट पैसा आउदैछ? हेर्नुहोस् विदेशी मुद्राको आजको विनिमयदर : कुन देशको कति ?

काठमाडौं । आज मिति २०७६ साल माघ २२ गते नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार साउदी अरवको रियालको खरिददर ३० रुपैयाँ ३१ पैसा र विक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ ।

– कतारी रियाल एकको खरिददर ३१  रुपैयाँ २४ पैसा र विक्रिदर ३१ रुपैयाँ ४० पैसा ।

– युएई दिर्हाम एकको खरिददर ३०  रुपैयाँ ९६  पैसा र विक्रिदर ३१  रुपैयाँ १३ पैसा।

– मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८१ पैसा।

– कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र विक्रिदर ९ रुपैयाँ ६३ पैसा।

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ७३ रुपैयाँ ६९ पैसा  विक्रिदर ३ सय ७५ रुपैयाँ ६६ पैसा।

– एक बहराइन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ६८ पैसा र विक्रिदर ३ सय ३ रुपैयाँ २७ पैसा।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

हेर्नुस् अन्य देशको विनिमय दर यस प्रकार छ:

प्रकाशित : बुधबार, माघ २२, २०७६०५:२४

आज यस्तो छ सुन-चाँदीको मूल्य !