वस्त्र विना सुत्नुका यस्ता छन् फाइदा !

काठमाडौ । मानिसहरुलाई विभिन्न किसिमका नसोचेको, समाजले तथा धर्मले नपचाएको कुराले धेरै सन्तुष्टी मिल्ने हुन्छ । किनकी मानिसहरुको सन्तुष्टि र समाज एक अर्कामा विपरीतार्थक रहेका छन् ।

त्यसैले प्राकृतिक कुरो तर यसलाई सचेत प्राणीले समाजमा रुचाउदैन् । किनकी यी सबै गोप्य नै राख्दछ । आज हामी त्यस्तै कुरा गदै छौ । जुन तपाई कहिल्यै पनि गर्नुहुन्न् र समाज र धर्म दुवैले पचाउदैन् । तर यो कुरा सत्य हो । यदि तपाई राती केही पनि वस्त्र विना नै सुत्नुभयो भने तपाईलाई फाइदा नै फाइदा हुन्छ । हेरौ ना-ङ्गै सुत्नुका फाइदाहरु

-पहिलो कुरो त आफ्नो पार्टनरसंग ना-ङ्गै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने यसले मानिसमा खुशीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ ।

-त्यसैगरी दोस्रोमा ना-ङ्गै सुत्दा ढुसीको संक्रमण पनि घटाउँछ । महिलाहरुको यौ-नांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र यौ-नांग क्षेत्र सुख्खा हुन पाउँछ ।।

-त्यसैगरी तेस्रोमा मांसपेशीको निर्माण गर्नुका साथै आन्तरिक अंगहरुलाई वृद्धि गर्न मद्दत गर्छ । रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल निर्माणमा सहयोग गर्छ ।

-त्यसैगरी चौथोमा यौ-नको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ ।

-त्यस्तै पाचौमा रातीको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल हर्मोनको मात्रा घट्छ ।

-त्यसैगरी छैटौमा ना-ङ्गै सुत्दा व्यक्तिले आफ्नो शरीर सहज भएको अनुभव गर्छ, जसले उसलाई खुशी पनि बनाउँछ । त्यसैले सुत्दा ब्रा, अण्डरवेयरको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

तर हामीले सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ । यो हर्माेनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्ने काम गर्छ ।

प्रकाशित : सोमबार, माघ २७, २०७६१२:०६

सावधान ! यस्ता सामान्य संकेत पनि हुन सक्छन् गम्भिर रोगका संकेत