एजेन्सी । मानिसहरुले जनावरसँग शारिरक सम्बन्ध किन राख्छन् ? भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो । पशु करणी गरेका घटनाहरु बेलाबेलामा सुन्दै आएका छौँ । यसको कारण खोज्ने क्रममा थुप्रै विवादहरु पनि आउँने गर्छन् । मानिसहरुले पशुसँग सम्बन्ध बनाउनुलाई बेस्टिएलिटी भनिन्छ । पशु अधिकारकर्मीहरुले पशु करणी गर्नेहरुलाई हदै सम्म कार्बाही गर्न माग समेत गर्ने गरेका छन् ।
नियमीत पशु प्रेमी स्वाव मुख्य कारण हो । केही मानिसहरु मानवसँग भन्दा धेरै पशुसँग शारिरीका सम्बन्ध राख्न चाहने हुन्छन् । त्यस्ता मानिसलाई मानसिक असन्तुलन भएको भन्ने गरिन्छ । उनीहरु पशुसँग प्रेम खोज्ने गर्छन् । केही मानिसहरु जनावरहरु केही बोल्न नसक्ने भएको कारण अवसर मिले पशुसँग सम्बन्ध राख्न चाहने हुन्छन् । केही व्यक्तिको मानसिक सन्तुलन असन्तुलन भएका व्यक्तिहरु जहिलेपनि पशुको प्रेम मात्र कल्पना गर्ने खालका हुन्छन् ।
उनीहरुको हरेक कल्पनामा पशु हुने गर्छ । यस्ता मानिसलाई मानसिक सन्तुलन असन्तुलन भएको मानिन्छ । केही व्यक्तिहरुमा ह्युमन ऐनियमल रोल प्लेयर्स भएको मानिन्छ । यी व्यक्तिहरुले मौका मिलेको खण्डमा जनावरसँग शारिरक सम्बन्ध राख्ने गर्छन् । यस्ता खालका मानसिक समस्या भएका व्यक्तिलाई कानुनी रुपमा कार्बाही गर्न कानुन पनि अनविज्ञ रहेको छ ।