टिभी होस्टको यस्तो प्रश्नमा यी मोडलले सडकमै कपडा खोलेर स्त’न देखाएपछि…

पछिल्लो समय प्राय मानिसहरुले सामाजिक संजालको दुरुपयोग गर्दै आइरहेका छन् । हालै अस्ट्रेलियास्थित क्विन्सल्याण्डकी एक मोडललाई  १३ वर्षे बालकको  यौ’न शोषण गरेको आरोप लागेको छ । बिथानी एजेकोम्बे नाम गरेकी ति मोडललाई जब एक टिभी शोका होस्टले यसबारे प्रश्न गरे तब उनले सडकमै कपडा खोलेकी छिन् ।

 ब्लोन्डीलाई टिभी होस्टले ‘तपाइ ती बालकका अभिभावकलाई के भन्न चाहनुहुन्छ ?’ भनेर प्रश्न गर्दा उनले ‘धन्यवाद, भन्दै आफ्नो टप उचालेर  स्त’ न देखाउदै यो नै मेरो कमेन्ट हो भनेकी छिन्।’

इन्स्टाग्राममा ब्लोन्डी नामले चिनिने गरेकी यी मोडलले आफुले क्विन्सल्याण्डकै १३ वर्षका किशोरलाई अ ‘श्लि’ल फोटो र म्यासेज पठाएको स्वीकार गरेकी छिन् । ‘द करेन्ट अफेयर’ ले सडकमा यसबारे प्रश्न  गर्दा उनले किशोरलाई तस्वीरहरु पठाएको स्वीकार गरेकी हुन्। १३ वर्षका किशोरले मोडल ब्लोन्डीलाई आफ्नो एक पोस्टमा मेन्सन गरेपछि उनले ति किशोरसँग  कुरा  गर्न थालेकी थिइन् ।

ब्लोन्डीले आफूले ती किशोरलाई अब  भेट्न इच्छुक नभएको बताएकी छिन् ।  ब्लोन्डीले आफूले यसरी न’ग्न  ती किशोरलाई मात्रै  पठाएका र अन्य कम उमेरका कसैलाई नपठाएको दावी गरेकी छिन् ।  पुलिसले यस घटनाको  अनुसन्धान गरिरहेको  बताएको छ ।

प्रकाशित : मङ्गलबार, माघ २८, २०७६०८:४९

बराक र मिशेल ओबामाको प्रोडक्शन कम्पनीको यस फिल्मले पायो अस्कर अवार्ड!