बिहेको हल्लाबीच यस्तो बोल्ड अवतारमा देखिईन मलाइका!

बलिउड अभिनेत्री  मलाइका अरोडा आफ्नो  बो’ल्ड लाइफस्टाइलको कारण सधैँ चर्चामा आउँछिन्  । चाहे अर्जुन कपूरसँग बिहेको खबर होस् वा उनको बो’ल्ड आउटफिट । सधैँ  मलाइका यूजरको निशानामा रहन्छिन् । यधपी  मलाइका अरोडालाई मान्छेको कुराबाट केहि फरक भने  पर्दैन र उनी प्राय:  सोशल मिडियामा आफ्नो पोस्ट शेयर गरिरहन्छिन् ।

उनले अघिल्लो केहि दिन अघि कालो रङको आउटफिटमा गरेको  फोटोशूट सोशल मिडियामा छाईरहेको छ । जुनमा उनी सधैँ  झैँ  बोल्ड लुकमा   देखिएकी छिन्  । मलाइकाले  कालो रङको ट्राउजरको साथ  रफल टप क्यारी गरेकी थिइन् । अफ शोल्डर यस टपको  नेकलाइन निकै लो थियो । जुनमा  उनको  क्लीवेज देखिएको  छ ।

हाल उनि एमटिभीको  शो सुपर मोडलमा  जजको  भूमिका निभाई रहेकी छन्  । यो भन्दा पहिला  पर्पल शिमरी प्यान्ट सूटमा पनि मलाइकाले तस्विर पोस्ट गरेकी थिइन् । जुनमा उनले शर्ट लगाएकी थिइनन् । कपडाका साथसाथै  मलाइका आफ्नो बिहेको कारण चर्चामा रहन्छिन्। मलाइकाको  अनुसार उनलाई  घर परिवारले बिहेको दवाब दिईरहेका छन्  ।

प्रकाशित : बिहिबार, फागुन ०१, २०७६११:५१

आजदेखि भक्तपुरको यस स्थामा सवारी साधन प्रवेश निषेध!