आज फागुन ३ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

 दिन भर मानसिकरुपबाट स्वस्थ रहनुहुनेछ । पारिवारिक जीवन सुखी रहनेछ । विदेशी व्यपारबाट सम्बन्धित मान्छेलाई सफलता र लाभ मिल्नेछ ।  बौद्धिक चर्चा वा  विवादलाई टालेर वसमाधानकारी व्यवहार अपनाउनु होला ।

वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)

दिनभर आनन्द मनमा छाउनेछ  ।  कार्य व्यवस्थितरुपबाट अगाडी बढ्नेछ  र योजना अनुसार कार्य पनि गर्नुहुनेछ । अपूर्ण कार्य सफलतापूर्वक पूर्ण गर्न सक्नुहुनेछ । माईतबाट शुभ समाचार प्राप्त हुनेछ  । मानसिकरुपबाट तपाई आनन्दित रहनुहुनेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

तपाईको दिन मध्यम फलदायी रहेको छ  । नयाँ  कार्य प्रारम्भ नगर्नुहोला । जीवनसाथी र सन्तानको  विषयमा चिन्ता रहनेछ ।  स्वास्थ्य पनि राम्रो रहनेछ । खर्चको मात्रा बढ्नेछ । सम्भव छ भने  वाद-विवाद टाल्नुहोला । अपमान अथवा मानभंगको  स्थितिबाट सम्हाल्नुहोला  ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)

 शारीरिक स्फूर्ति र मानसिक प्रसन्नता बनाएर राख्नुहोला । छातीमा  पीडा अथवा अन्य विकारबाट कष्टको  अनुभूति  हुनेछ । घरमा  सदस्यसँग उग्र चर्चा वा  वाद-विवाद नहोस यस कुराको ध्यान राख्नुहोला । पैसाको निकै खर्च  भएको अनुभव गर्नुहुनेछ  । सामाजिकरुपबाट  मानहानिको  प्रसंग उपस्थित नहोस यस कुराको ध्यान राख्नुहोला ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

कार्य सफलता र प्रतिस्पर्धिमा विजय मिल्नाले मनमा प्रसन्नता छाईरहनेछ । मित्रो र प्रेमीसँग रमणीय स्थानमा  घुम्न जानुहुनेछ ।  आर्थिकरुपबाट तपाईलाई लाभ हुनेछ । मानसिक रुपबाट उद्वेगरहित रहनुहुनेछ । भाग्यवृद्धि  हुने संकेत रहेको छ  ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

 दिन शुभ रहनेछ ।  बोलीको मधुरताबाट अरुलाई सकारात्मक छाप छोड्नुहुनेछ । पारिवारिक वातावरण पनि राम्रो रहनेछ । वादविवादलाई टाल्नुहोला । आर्थिक कार्य पनि सुखपूर्वक सम्पन्न हुनेछ । नकारात्मक विचारबाट टाढा रहनुहोला ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

तपाईको  प्रत्येक कार्यमा आत्मविश्वास छल्केको अनुभव हुनेछ । आर्थिक योजना पनि  सरलतापूर्वक बनाउन सक्नुहुनेछ । शारीरिक तथा मानसिक रुपबाट प्रसन्नताको  अनुभव हुनेछ । वस्त्राभूषण र आनन्दमा पैसा खर्च हुनेछ । वैचारिकरुपबाट दृढता रहनेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

तपाईको दिन मोज-शोक र मनोरंजनमा खर्च हुनेछ । स्वास्थ्यको सम्बन्धमा केहि सोधपुछ रहनेछ । मनभित्र चिन्ताको भावना रहनेछ । दुर्घटनाबाट बच्नुहोला ।  हरेक विषयमा  ध्यान दिनुहोला ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

आर्थिक लाभ र सामाजिक प्रतिष्ठा मिल्नुको साथसाथै पारिवारिक जीवनमा सुख सन्तोषको भावना अनुभव गर्नुहुनेछ  । आयमा   वृद्धि र व्यपारमा लाभ मिल्नेछ । मनपर्ने पात्रसँग सुखद क्षण बित्नेछ । मित्रसँग रमणीय स्थानमा जानुहुनेछ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

व्यवसायको क्षेत्रमा धन, मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ । व्यपारको  हेतुले  भागदौड होला । उच्च पदाधिकारी खुशी हुनाले उन्नति हुनेछ । सरकार, मित्र तथा आफन्तबाट लाभ हुनेछ । गृहस्थ जीवनमा आनन्दको अनुभव हुनेछ  ।

कुम्भ  – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

शारीरिक रुपबाट अस्वस्थ रहनाले  मानसिक स्वस्थता बनाई राख्नुहोला  । पेसामा उच्च अधिकारीबाट सम्हालेर रहनुहोला । मोज-शोकमा खर्च हुनेछ । सन्तानको सम्बन्धमा चिन्ता रहनेछ । प्रतिस्पर्धिसँग नउत्रिनुहोला । विदेशबाट  समाचार  मिल्नेछ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

आकस्मिक धनलाभको  योग रहेको छ । मानसिक तथा शारीरिक श्रमको  कारण स्वास्थ्य खराब हुन् सक्छ । खर्च वृद्दि हुनेछ । जलाशयबाट टाढा रहनुहोला । अनैतिक कामवृत्तिमा ध्यान राख्नुहोला । ईश्वर भक्ति र आध्यात्मिक विचारमा  कष्टको कमी गर्नेछ ।

प्रकाशित : शुक्रबार, फागुन ०२, २०७६१५:२२

आज फागुन ४ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल!