जब ‘बाल्टी’को लागि दुई राज्यबीच भयो भिषण युद्ध…

संसारभर अहिलेसम्म थुप्रै यु-द्ध भइसकेका छन् जसमा लाखौं मानिसको ज्यान गएको छ । यी यु-द्धहरू मध्य अधिकांश यु-द्धको  उद्देश्य भनेको लक्षित राज्यमा कब्जा गर्नु अर्थात् आफ्नो शक्ति विस्तार गर्नु नै हुन्थ्यो । तर आज भन्दा ६९५ वर्ष अघि एक यस्तो यु-द्ध भएको थियो जुन यु-द्धको कारण मात्र एउटा बाल्टिन थियो । त्यस भि-षण यु-द्धमा २००० भन्दा बढी मानिसको ज्यान गएको थियो ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६१३:३६

बीच सडकमै कोब्रा र न्याउरीमुसाको ‘घमासान’, न्याउरीमुसाकै भयो जित ! [भिडियो सहित]