पूर्व पो-र्न स्टार मियाले लकडाउनकै बीच गरिन यी युवकसँग दोस्रो विवाह!

पूर्व पो-र्न स्टार मिया खलीफाले लकडाउनको बीच विवाह गरेकी छिन् । लकडाउनको कारण थुप्रै फिल्म तथा टेलिभिजन स्टारको विवाह मिति सरेको छ। यसैमध्ये एक नाम  मिया खलीफाको पनि थियो ।

केहि समय पहिले मियाको विवाह मिति सरेको खबर उनि आफैले सोशल मिडियामार्फत जानकारी दिएकी थिइन् । तर उनले लकडाउन कै बीच आफ्नो प्रेमीसंग विवाह गरेकी छिन्।

वास्तवमा हालै सोशल मिडियामा एक भिडियो सार्वजनिक भएको थियो। जसमा मिया आफ्नो प्रेमी रोबर्ट स्टानबर्गसंग देखिएकी छिन्। यो भिडियो मिया आफैले सामाजिक संजाल इन्स्टाग्राममा शेयर गरेकी छिन् । मियाले यस भिडियोमा लेखेकी छिन्, ‘मेरो पति जो एक महत्त्वपूर्ण सेवासँग जोडिएका छन्, मसँग रमाइलो गर्दैछन्।’

मियाको यो भिडियो सोशल मिडियामा भाइरल भएको छ। खबर अनुसार मार्च महिनामा नै मियाले रोबर्टसंग विवाह गरेकी हुन्। रोबर्टले उनलाई एक वर्ष पहिले नै विवाहको लागि प्रपोज गरेका थिए। मियाको यो दोस्रो विवाह हो। उनले २०११ मा आफ्नो हाईस्कूल प्रेमीसंग विवाह गरेकी थिइन् भने २०१६ मा डिभोर्स गरेकी थिइन्।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७११:४६

कोरोना भाइरस: ३५ वर्षीय यी चर्चित र्यापरको मृत्यु!