हुर्किएका बच्चालाई आफुसँगै सुताउनुको ४ बेफाइदाहरु!

काठमाडौ । मानव जीवनको इतिहास देखि नै आमा र बच्चाको ठुलो सम्बन्ध रहेको छ । यदि अहिलेसम्म यो पृथ्वीमा माता भन्ने चीज नभएको भए मानव तथा अन्य कुनै पनि जीवको उत्पति हुने नै थिएन् । त्यसैले आमालाई सबैले भगवान नै मान्ने गरेका छन् ।

त्यसैकारण आमा र बच्चा  सँगै खाने, सँगै बस्ने, सँगै सुत्ने उनीहरुको शारीरिक र भावनात्मक रुपले एकाकार हुन्छन् । त्यस्तै हाम्रो नेपाली समाजमा पनि बच्चालाई आमाबुवाले आफुसँगै सुताउने गर्छन् । आफ्नो शरीरमा लपेटेर वा अंगालोमा च्यापेर सुताउनुमा दुबैले आनन्द मान्छन् ।

यसरी बच्चालाई आमाबुवाले आफुसँगै सुताउनु राम्रो हो ? के हो कुरा हेरौ

आमा वा बच्चा दुवैको स्वास्थ्यको लागि पनि बच्चालाई हुर्किसकेपछि अलग सुत्ने बानी बसाउनुपर्छ । यसले कैयौं लाभ हुन्छन् । बच्चाहरु अलग सुत्नाले आमाको स्वास्थ्य ठिक हुन्छ । त्यसैगरी बच्चाहरु आमासँग सुत्नाले आमालाई बारम्बार बच्चाको हात वा शरीर च्यापिने चिन्ता रहन्छ । आमा आरामले सुत्न पाँउछिन् भने बच्चा पनि पुरै विस्तरामा आरामले सुत्न सक्छन् जसले दुवैको स्वास्थ्यमा फाइदा गर्छ ।

त्यस्तै कहिलेकाँही यस्तो पनि सुन्न सकिन्छ कि आमा गहिरो निन्द्रामा हुने कारण आमाको हात बच्चाको मुखमा पर्छ र सास रोकिएर बच्चाको मृत्यु हुन्छ । त्यसैले यदि आमा र बच्चा अलगअलग सुत्छन् भने आमा आरामले निदाउन सक्छिन् । तर प्राय साना बच्चाहरु राती चलेर सिरक वा ब्लाङ्केट हटाइदिन्छन् । त्यसैले आमा सँगै सुत्नाले आमाले उनीहरुलाई राती पनि ढाकिदिन्छिन र फेरि नवजातलाई जुन स्वभाविक गर्मी चाहिन्छ उसले आमाको शरीरबाट पाउन सकिन्छ ।

यस बाहेक सानो उमेरका बच्चाले छिटोछिटो आफ्नो विस्तरामा पिसाब गरिदिन्छन् । त्यस्तै उनीहरुलाई थोरै थोरै समयमा भोक लाग्छ । राती साथमै भएमा आमाले आरामले स्त-नपान गराउन सक्छिन् । तर यसको तुलनामा हुर्केको बच्चालाई चाही आफूसगँ नसुताउनु नै राम्रो हुन्छ । किनभने यदी १० देखि १२ वर्षकोे ठूला बच्चालाई आँफैसँग सुताउनु आमा र बच्चा दुवैको लागि अहितकर हो । तर यो कुरामा प्रश्न उठ्ला तर यो बेला बच्चाहरुको पढने लेख्ने उमेर हो तर तपाईले यसरी पढने निहुमा किन अलग राख्नुभयो भन्ने अन्यथा बच्चाको मनमा तपाई प्रति गलत भावना उत्पन्न हुन्छ र उनीहरुले तपाईंलाई आदर गर्न छोडिदिनेछन् । उनीहरु लुकीछिपी तपाईंलाई हेर्ने प्रयास पनि गर्न सक्छन् । त्यसैले सबै कुराको बन्दोबस्त मिलाएर मात्रै उनीहरुको भावनालाइ बुझेर मात्र विस्तारै बानी बसाल्नुहोस् ।

तर किन ठुलो भएको बच्चासगँ आमालाई अलग अलग सुत्न लाभदायक भन्नु हुन्छ भने यस्तो छ फाइदाहरु हेर्नुस,

-पहिलो लाभ हो , बच्चाको विस्तरा अलग गरिदिनु शारीरिक र मानसिक दुवै नजरबाट लाभदायक छ । शारीरिक नजरबाट यसरी कि तपाई आफ्नो पतिको इच्छाहरुको पूर्ती आरामले गर्न सक्नुहुन्छ ।

-त्यसैगरी दोस्रो फाइदा हो, विवाहको एक प्रमुख उद्देश्य शारीरिक भोकलाई शान्त गर्नु पनि हो । प्रत्येक पति चाहे जति पनि थकित किन नहोउन रातमा आफ्नो पत्नीको सं-सर्ग अवश्य पाउन चाहन्छन् । यसले उनीहरुलाई मानसिक शान्ति मिल्छ र उनीहरु फेरि खुसी हुन्छन् ।

-त्यसैगरी तेस्रो फाइदा हो, समयसमयमा दम्पति दुवैको शारीरिक इच्छा पुरा हुनुपर्छ । यसले दुवैमा ताजा र सन्तुष्टि प्राप्त हुन्छन् र उर्जा प्राप्त गर्छन् ।
त्यसैगरी चौथोमा हो, उमेर बढ्दै जाँदा पनि धेरैजसो पुरुषहरु पत्नीसँग सं-सर्गको लागि तिव्र रुपले लालायित हुन्छन् । इच्छापूर्ती नहुँदा उनीहरुलाई रीस उठ्ने, झर्किने, र स-साना कुरामा पनि झगडा गर्न थाल्छन् । यसको प्रभाव पत्नीको साथसाथै ठूला हुँदै गइरहेको बच्चाहरुमा पनि पर्छ । परिवारमा मनमुटाव हुने स्थिती आउन सक्छ ।

-त्यसैले त धेरैजसो पत्नीहरु अब बच्चा ठूला भएका छन्, यसैले अब पतिपत्नीले शारीरिक स-म्बन्ध राख्न शोभा दिँदैन भन्ने सोच्छन् । तर, उनीहरुले यस्तो सोच्नु गलत हो । बच्चाहरु ठूला हुनुको मतलब यो होइन कि पतिपत्नीको सम्बन्ध नै समाप्त भएको छ । यसैले बच्चा हुर्कँदै गएपछि धेरैजसो नेपाली पत्नीहरु छिट्टै नै शारीरिक सम्बन्धबाट टाढा हुँदै जान्छन र आफ्नो सबै ध्यान घरगृहस्थी र बच्चामा लगाउन सुरु गरिदिन्छन् । यसकारण बच्चालाई अलग सुताउने बानी बसाल्नुपर्छ ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७१४:३८

किन जवानीमै खुइलिन्छ पुरुषहरुको तालु ? हरेक पुरुषले जान्नै पर्ने कारण यस्तो रहेछ !