मन्दिरमा भगवानको दर्शन गर्दा भुलेर पनि नगर्नुहोस् यी ४ गल्ती !

मानिसहरु मन शान्ति र भगवानको आशीर्वाद पाउनको लागी प्राय: मन्दिरमा दर्शन गर्न जाने गर्दछन्। त्यस क्रममा धेरै पटक सानो-सानो गल्तीहरु गर्ने गर्दछौ, जसबाट पूजा र दर्शनको पूरा लाभ प्राप्त हुदैन । आज हामी तपाईलाई बताउछौ कि मन्दिरमा भगवानको दर्शन गर्ने  समयमा  के गल्ती गर्न हुदैन ।

१. मन्दिरमा दर्शन गर्दाको समय शान्त रहनुहोस्। मन्दिरमा भगवानको दर्शन गर्न जादा त्यस समयमा  सधै यस कुराको ध्यान राख्नुहोस् कि मन्दिरमा ठुलो स्वरमा हास्ने र चिच्चाउनु  ठीक मानिदैन ।

२. सही परिक्रमा गर्नुहोस्। मन्दिरमा भगवानको दर्शन गरिसकेपछि परिक्रमा गरिन्छ तर अज्ञानताको कारणले मानिसहरु उल्टो परिक्रमा गर्ने गर्दछन् । परिक्रमा सधै बायाँबाट दायाँ गर्नु पर्दछ । भगवान शिवको आधा परिक्रमा गर्नु हुदैन ।

३. मन्दिरमा प्रवेश गर्दाको समय आफ्नो साथ कुनैपनि यस्तो चिज नालानुहोस् जसलाई शास्त्रमा वर्जित मानिएको छ । जस्तै छालाको बेल्ट, ब्याग आदि ।

४. मन्दिरमा जब भगवानको दर्शन गर्नुहुन्छ तब मूर्ति अगाडि  बस्नु हुदैन । सधै छड्के अवस्थामा उभिने प्रयास गर्नुहोस् ।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७१४:४५

मिन राशिका व्यक्तिको प्रेमव्यवहार कस्तो रहन्छ?हेर्नुहोस् मिन राशिको प्रेम-आचरण!