मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईको यसदिन आनंद र उल्लासले भरिपूर्ण रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो रहनेछ। यसदिन गरिएको हरेक कार्यमा सफलता मिल्नेछ। घरको वातावरण प्रफुल्लित रहनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
यसदिन तपाइको लागि फलदायी रहनेछ । अनेक प्रकारको चिन्ताले सताउनेछ। आफन्त तथा प्रियजनहरूको साथ मतभेद खडा हुनेछ। कार्य अधुरो रहनसक्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
यसदिन तपाईलाई लाभ मिल्नेछ, जसकारण तपाइमा दुई गुणा हर्षोल्लास वृद्धि हुनेछ। पत्नी र छोरीबाट शुभ समाचार मिल्नेछ। साथीहरुसंग भेटघाट हुदा आनन्द प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
यस दिन तपाइको व्यवसायको लागि लाभदायी रहनेछ । पदोन्नतिको सम्भावना छ। परिवारमा आवश्यक विषयमा चर्चा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
यसदिन तपाई आफन्तको साथ धार्मिक कार्यमा समय बिताउनुहुनेछ। लगनशील भएर आफ्नो काम पुरा गर्न प्रयास गर्नुहुनेछ। तपाई आफ्नो रिसलाई संयम राख्नुहोस। व्यवसायमा बाधा उत्पन्न हुनेछ।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
यसदिन कुनै पनि नया कार्य सुरुवात नगर्नुहोस। आफ्नो बोलिलाई संयम राख्नुहोस । परिवार र आफन्तसंग विवादको कारण दुख हुन सक्नेछ। सम्भवत: यात्रा नगर्नुहोस। शत्रुसंग सावधान रहनुहोस।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
यसदिन तपाई आफन्त तथा साथीहरुसंग भेटघाट तथा खानपानमा समय बिताउनुहुनेछ। साथै मनोरंजन तथा पोशाकमा खर्च हुनेछ। शरीर र दिमाग स्वास्थ रहेनछ । मान-सम्मान मिल्न सक्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
यसदिन तपाइको पारिवारिक वातावरण आनन्दले भरिपूर्ण रहनेछ। प्रतिस्पर्धीहरु तपाईसंग पराजित हुनेछन्। कार्यालयमा सहयोगीहरूको सहयोग हुनेछ। कार्यालयमा सहयोगीको सहयोग मिल्नेछ । आर्थिक लाभको संकेत मिल्नेछ । अधुरो कार्य पूर्ण हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
यसदिन जुनसुकै कार्यमा सफलता नमिल्दा नआतिनुहोस्। रिसलाई संयम राख्नुहोस । सन्तानसंग सम्बन्धित विभिन्न प्रश्नको विषयमा मन चिन्ताग्रस्त रहनेछ। यसदिन कुनै पनि यात्रा नगर्नुहोस।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तपाइको यसदिन शुभ रहनेछ । शारीरिक एवम मानसिक रूपबाट कठिनाईको अनुभव गर्नुहुनेछ । घरमा परिवारजनको साथ अशान्ति छाउनसक्नेछ। धन हानि हुन सक्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाई यसदिन मानसिक रुपमा हल्का महसूस गर्नुहुनेछ। मनमा उत्साह छाउनेछ, जसले गर्दा पुरै दिन आनन्दपुर्वक बित्नेछ। यसदिन कुनै पनि महत्वपूर्ण योजना बन्न सक्नेछ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
तपाई आफ्नो बोलिलाई संयम राख्नु भएन भने झगडा हुने सम्भावना बनिरहनेछ। खर्चमा पनि संयम राख्न महत्त्वपूर्ण छ । धनसंग सम्बन्धित लेनदेनमा अत्यन्त सावधानी अपनाउनु आवश्यक छ। शारीरिक एवम मानसिक स्वास्थ्य अस्वस्थ रहन सक्नेछ।