काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कोरोना भाइरस संक्रमण दिनानुदिन बढिरहेका बेला सरकारले त्यसप्रति ध्यान नदिएको आरोप लगाएका छन्।
सामाजिक संजाल ट्वीटर मार्फत भट्टराईले कोरोना दिन दुइगुणा रात चौगुणाले बढ्ने खतरा देखिरहेको अवस्थामा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाएका हुन्।
कोरोनाका कारण देशमा लाखौं श्रमिक अलपत्र परेको र सीमामा विना परीक्षण नेपालीहरु छाडिदै गरेको तिर ध्यान सरकारले दिन नसकेको उनको आरोप छ।
“कोरोना दिन दुइगुणा रात चौगुणाले बढ्ने खतरा देखिदैछ!विदेशमा लाखौं श्रमिक अलपत्र छन्!सीमामा विना परीक्षण छोडिदैछ।म-र्नेको सदगतको व्यवस्था छैन।सर्वत्र परीक्षण कीटको अभाव छ।”,भट्टराईले लेखेका छन्।
यस्तै उनले देश कोरोनाको चपेटामा परिरहेका बेला मन्त्री नेताका घरघरमा नयाँ नक्सा बाँड्न व्यस्त गरेको भन्दै सरकारको आलोचना पनि गरेका छन्।
“मन्त्री नेताका घरघरमा नयाँ नक्सा बाँड्न व्यस्त छन्।अरिंगाल सेना विपक्षीहरूको हुर्मत लिन तल्लीन छ!देश कता जाँदैछ?”,भट्टराईको ट्वीट छ।
यस्तो छ भट्टराईको ट्वीट –
कोरोना दिन दुइगुना रात चौगुनाले बढ्ने खतरा देखिदैछ!विदेशमा लाखौं श्रमिक अलपत्र छन्!सीमामा विना परीक्षण छोडिदैछ।म-र्नेको सदगतको व्यवस्था छैन।सर्वत्र परीक्षण कीटको अभाव छ।मन्त्री नेताका घरघरमा नयाँ नक्सा बाँड्न व्यस्त छन्।अरिंगाल सेना विपक्षीहरूको हुर्मत लिन तल्लीन छ!देश कता जाँदैछ?

— Baburam Bhattarai (@brb1954) May 22, 2020
कोरोना दिन दुइगुना रात चौगुनाले बढ्ने खतरा देखिदैछ!विदेशमा लाखौं श्रमिक अलपत्र छन्!सीमामा विना परीक्षण छोडिदैछ।मर्नेको सदगतको व्यवस्था छैन।सर्वत्र परीक्षण कीटको अभाव छ।मन्त्री नेताका घरघरमा नयाँ नक्सा बाँड्न व्यस्त छन्।अरिंगाल सेना विपक्षीहरूको हुर्मत लिन तल्लीन छ!देश कता जाँदैछ?
— Baburam Bhattarai (@brb1954) May 22, 2020