यी हुन् बलिउडका ५ खतरनाक साइको भिलेन, देखेर अझै पनि काप्न सक्छ मुटु !

बलिवुडमा सुरुवाती चरण देखि नै खलनायक यानकी भिलेनको भूमिका देख्न सकिन्छ। साथै कतिपय चलचित्रमा त फरक भूमिका निर्वाह गर्नका लागि भिलेनहरुले अनेक किसिमका अनुभव समेत गरिरहेको देख्न सकिन्छ। यसै सन्दर्भमा आज हामी बलिवुडका यस्ता खुंखार भिलेनको बारेमा कुरा गर्न जादै छौ जसको भूमिका सम्झेर आज सम्म पनि मनमा डर पैदा हुन्छ।

चलचित्र मकड़ीले आफ्नो प्रदर्शन पुर्व नै चर्चा परिचर्चा बटुल्न सफल भएको चलचित्र हो। जुन चलचित्रमा चुडेलको भूमिका देखाईएको थियो। जुन भूमिका देखेर बालक देखि बच्चासम्म डरले तर्सिएका थिए। चलचित्र २००२ सालमा प्रदर्शनमा आएको थियो।

अभिनेता आशुतोष राणाको अभिनय पहिले नै तारिफ बटुल्ने गर्छन। जब उनि खलानायकको भूमिकामा  काम गर्छन तब उनलाई फरक भूमिकामा देखिन्छ।  उनले अक्षय कुमारको चलचित्र संघर्षमा लज्जा शंकरको भूमिकामा भयानक भूमिका निर्वाह गरेका थिए। बलिवुडमा आशुतोष राणालाई साईको भिलेनको रुपमा चिनिन्छ। उनको आँखा देखेरै सबै जना डराउने गर्छन।

अभिनेता प्रशांत नारायणको चलचित्र मर्डर २ मा धिरज पाण्डेको भूमिका डर लाग्ने र फरक छ।चलचित्रमा उनले महिलाको भूमिकामा देखिएका छन। यसका साथै उनि चलचित्र ‘रांकी हैंडसम’मा पनि यस्तै प्रकारको भूमिकामा देखिएको छ।

अभिनेता नवाजुद्दीन सिद्दीको आज पनि बलिवुडमा फरक खालको पहिचान रहेको छ। उनले हरेक चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका छन। चलचित्र ‘रमन राघव’मा उनले साइको खलनायकको भूमिका निर्वाह गरेका थिए।

अन्त्यमा कुरा गरौँ चलचित्र त्रिमूर्तिमा भिलेनको भूमिका निर्वाह गर्ने खोखा  सिंहको बारेमा।  यस चलचित्रमा जैकी श्रफ, अनिल कपूर र शाहरुख खानको मुख्य भूमिका रहेको थियो। यस चलचित्रमा खोखा सिंहको भूमिका सह्रानीय थियो।  यस चलचित्रको उनको भूमिका हाल सम्म पनि सम्झिदा डर लाग्ने खालको छ।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७११:२२

सलमानले रोमान्स गरेका यी नायिकाहरु सलमानले डेब्यु गर्दा बच्चै थिए ! कोहि त जन्मिएकै थिएनन्