यी तीन राशि भएका महिलाहरु जहिले पनि झुकाउने गर्छन् पुरुषहरुलाई !

पुरुष र महिला दुवै भगवानको बहुमूल्य सृष्टिहरु मानिने गर्छन्। दुवैको आफ्नै फरक गुण हुने गर्छन्। तर पुरुष-प्रभुत्व भएका सामाजिक प्रणालीको कारण अधिकांश महिलाहरु थिचो-मिचोमा पर्ने गर्छन्। पुरुषहरु प्राय महिलाहरुको प्राथमिकतामा रहने गर्छन्। तर ज्योतिष शास्त्र अनुसार केहि राशिक महिलाहरुको अगाडी भने पुरुषहरु भने जहिले पनि झुक्ने गर्छन्।

वृश्चिक राशि

यस राशि भएका महिलाहरु धेरै सुन्दर हुने गर्छन् भने आकर्षणको मामलामा धेरैनै अगाडी हुने गर्छन्। यस राशि भएमा महिलाहरु जिद्दी पनि हुने गर्छन्। जसका कारण यस राशि भएका महिलाहरु सुन्दरता मात्र नभई जिद्दी पनि हुने हुँदा पुरुषहरु वृश्चिक राशि भएका महिलाको अगाडी झुक्न विवस हुने गर्छन्।

मिथुन राशि

यस राशि भएका महिलाहरु सुन्दर मात्र नभई आकर्षक पनि हुने गर्छन्, कुरा गर्न पनि धेरैनै खप्पिस रहने गर्छ्न्। मिजासिला स्वभाव हुने हुँदा पुरुषहरुको ध्यान खिच्न सफल हुने गर्छन्। उमेर बढेसँगै यी मिथुन राशी हुनेहरुको सुन्दरता पनि बढ्दै गर्ने गर्छ। तर हत्तपत्त नरिसाउने बनि भएका यस राशिका महिलाहरु रिसाएको अवस्थामा भने पुरुषलाई झुकाउन धेरैनै विवस पर्ने गर्छन्।

वृष राशि

हेर्दा धेरै शान्त साथै सामान्य रहने यस राशिका महिलाहरु धेरै नै सुन्दर हुने गर्छन्। सुन्दरता मात्र नभई दिमागमा पनि बलियो स्थितिमा रहने गर्नाले पुरुषहरु आकर्षिक रहने गर्छन्। यस राशी भएका महिलाहरु पुरुष प्रति धेरै सरल तरिकाबाट प्रभावित हुने विश्वास गर्ने गरिन्छ। तर यस राशिका  महिलाहरु धोकालाई कुनै पनि हालतमा सहने गर्दैनन्। जसका कारण पुरुषलाई झुकाउन पर्ने अवस्थामा भने यस राशिका महिलाहरु क्रुद्ध बन्न सक्छन्।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७१२:४७

जन्मदिनमा नगर्नुहोस् यस्ता गल्ति !