यी फ्लप बलिउड नायकले भेटे सुन्दर भन्दा सुन्दर श्रीमती, सुन्दरता देखेर जल्ने गर्छन् नायिकाहरु !

एजेन्सी – भाग्यले कसलाई कहाँ पुर्याउँछ ठेगान नै हुँदैन। थोरै दुख र मिहिनेतबाट पनि केहिले राम्रै सफलता हँसिल गर्छन् भने केहिले मिहिनेत अनुसारको सफलता पाउन सक्दैनन्।

यो तितो यतार्थ कलाकारिता क्षेत्रमा लागेका व्यक्तिहरुमा पनि लागू हुन्छ। केहि कलाकार थोरै मिहिनेतले पनि सफल भएको देख्न पाइन्छ भने केहि कलाकार अत्याधिक मिहिनेत गर्दा पनि सफल हुन सक्दैनन्।

बलिउडमा पनि यस्तै केहि कलाकार छन्, जो मिहिनेतका वावजुत पनि फ्लप छन्। आज हामी यस लेखमा यस्तै केहि फ्लप अभिनेताहरु बारे चर्चा गरेछौँ।

तर चर्चा भने फरक ढंगबाट हुनेछ। हिट हुने मामलामा भाग्यले ठगेपनि सुन्दरता र गुणले भरिपूर्ण जीवन साथी पाएका फ्लप अभिनेता बारे यस लेखमा चर्चा हुनेछ।

हिट हुने मामलामा भाग्यले ठगेपनि सुन्दरता र गुणले भरिपूर्ण जीवन साथी पाएका फ्लप अभिनेताहरु निम्न छन्।

वत्सल सेठ

‘टार्जन द वन्डर कार’ बाट बलिउड यात्रा शुरु गरेका वत्सलले बलिउडमा खासै राम्रो प्रभाव पार्न सकेनन्। तर टेलिभिजनमा भने उनी जमे। बलिउडमा उनलाई एक फ्लप नायकको रुपमा चिनिन्छ। उनको विवाह इशिता दत्तासँग भएको थियो। तंनुश्री दत्ताकी बहिनी रहेकी इशिता ज्यादै सुन्दर छिन्। उनी कुनै एक नायिका भन्दा कम छैनन्।

अफताब शिवदासानी

बालकलाकारको रुपमा ‘मिस्टर इंडिया’, ‘चालबाज़’, ‘शहनशाह’ जस्ता चलचित्रमा काम गरिसकेका अफताब नायकको रुपमा भने खासै चल्न सकेनन्। अफताबले सन् २०१४ मा निन दुसंजसँग विवाह गरेका थिए। सुन्दरताको मामलामा निन दुसंज कुनै नायिका भन्दा कम छैनन्।

अभिषेक बच्चन

पिता अमिताभ बच्चन जस्तो अभिषेकले बलिउडमा जादू चलाउन सकेनन। हिट भन्दा धेरै फ्लप चलचित्र दिएका अभिषेकले जीवनसाथीको रुपमा ऐश्वर्या राय पाएका छन्। मिस वर्ल्ड समेत भैसकेकी ऐश्वर्या बलिउडकै सबै भन्दा सुन्दर नायिकाको रुपमा परिचित छिन्।

प्रकाशित : सोमबार, जेठ १९, २०७७१४:०२

बलिउडमा सबै भन्दा धेरै चलचित्रमा काम गरेका ५ नायिका यी हुन्, भागदौडमै बिताए करियर !