अमेरिकामा प्रहरीले धकेलेर फु’टायो ७५ वर्षीय वृद्धको टाउको [भिडियो]

केहिदिन अगाडी अमेरिकामा जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएर घाँटी थिचेर मा-रेपछि यसको चौतर्फी विरोध भैरहेको छ । काला जातिका पुरुष  फ्लोयडलाई एक प्रहरीले घाँटी थि-चेर मा’रेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। भिडियो सामाजिक संजालमा छ्यापछ्याप्ति भएपछि विरोध प्रदर्शन भएको थियो।

फ्लोयडको मृत्युपछि भड्किएका मानिसहरुले विरोध प्रदर्शनका गर्ने क्रममा फेरी प्रहरीले आफ्नो क्रू-रता देखाएको छ । प्रहरीले वाशिङटन डीसीस्थित लिंकन मेमोरियल बाहिर प्रदर्शन गरिरहेका एक ७५ वर्षीय वृद्ध प्रदर्शनकारीलाई धकेल्दा उनी ल’डेर टाउको फु’टेको छ । वृद्ध ल’डेर टाउकोबाट रगत आउदा पनि प्रहरीले उनको सहायता गर्दैनन्।

सार्वजनिक भिडियोमा प्रहरीले धकेल्दा वृद्ध सडकमा लडेर तत्कालै बेहोश भएका थिए । उनि अहिले अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यस घटनापछि दुई जना प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ ।

अमेरिकामा निरन्तर विरोध प्र-दर्शन भइरहेका छन् । शुरूमा हिं-स्रक बनेको प्रदर्शन बिस्तारै शान्तिपूर्ण बन्दै गएको छ । यस आन्दोलनमा १२ भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : शुक्रबार, जेठ २३, २०७७०६:५५

भारतीय चेलीहरुको दादागिरी भनेपछि संसदमा ‘लफडा’, नौटंकी गर्दैमा जग्गा फिर्ता नहुने तर्क !