आज पनि बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ, असार २ । नेपाल सुनचाँदी व्यवसायी महाँसघको अनुसार आज  मंगलबार सुनको मुल्य बढेको छ ।

आज सुनको मुल्य प्रतितोला १ सय रुपैयाले बढेसंगै छापावाला सुनको मुल्य प्रतितोला ८९ हजार ७  सय रुपैयामा कायम रहेको छ । साथै  तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार २  सय ६५ रुपैयामा कायम रहेको छ ।

केहि दिनदेखि लगातार स्थिर रहेको सुनको मुल्यमा मंगलबार  बढेको हो।

त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाले घटेको छ । आज चाँदीको मुल्य प्रतितोला ९ सय २५ रुपैयामा कायम रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७०५:३७

आज फेरी बढ्यो सुनको मुल्य, चाँदीको भाउमा गिरावट!