घरको यस स्थानमा भुलेर पनि नराख्नुहोस् यस्ता वस्तुहरु, हुनेछ अशुभ!

हिन्दुशास्त्रमा पूजा-पाठ गर्ने बारेमा निकै थरिको नियम बताईएको छ । जसलाई पछ्याउदै हामी  माथि आउन लागेको सबै समस्याहरुबाट बच्न सक्छौ । शास्त्रमा ५ यस्तो ठाउँको बारेमा बताईएको छ जसलाई निकै पवित्र मानिने गरिन्छ । यी ५ ठाउँमा कुनै पनि जुत्ता-चप्पल लगाएर जानु निकै अशुभ मानिन्छ ।

१. घरमा भान्सा कोठाको निकै महत्व हुने गर्दछ । भान्सा कोठामा अनेक थरिको भोजन बन्ने गर्दछ जसबाट मनिसको भोक शान्त हुने गर्दछ । त्यसैले धर्म ग्रन्थमा आगो र अन्न देवातालाई समान मानिएको छ । भान्सा कोठामा खाना बनाउने समयमा जुत्ता-चप्पल लगाउनु अशुभ हुने गर्दछ ।

२. घरको दोस्रो महत्वपूर्ण भाग भनेको घरको दराज हुने गर्दछ । किनकि यसै स्थानमा देवी लक्ष्मीको बास हुनेगर्दछ । माता लक्ष्मीको कृपा पाउनको लागि यहाँ सामान राख्दा या निकाल्दा जुत्ता-चप्पल लगाउनु हुदैन ।

३. भान्सा कोठाको सम्बन्ध अन्नसँग हुने गर्दछ । घरको यस बिशेष स्थानमा पनि जुत्ता-चप्पलको प्रयोग गर्नु हुदैन । जो व्यक्ति भान्सा कोठामा जुत्ता-चप्पलको प्रयोग गर्दैन र त्यहाँको सरसफाईमा पूरा ध्यान राख्दछ उसको घरमा अन्नदेवीको कृपा सधै रहने छ ।

४. पूजाको लागि मन्दिरको खास स्थान हुने गर्दछ । मन्दिरलाईसाक्षात देवी-देवताको बासस्थान मानिने गरिन्छ । मन्दिर जादाँ विशेष रूपमा यो कुराको ध्यान राख्नुहोस् कि तपाई जुत्ता-चप्पल लगाएर मन्दिरमा प्रवेश नगर्नुहोस् ।

५. मन्दिरमा जुत्ता-चप्पल लगाएर भगवानको दर्शन गर्नु असुभ मानिन्छ। त्यस्तै कुनै पवित्र नदीमा स्नान गर्दा पहिले जुत्ता-चप्पल या छालाबाट बनेको बस्तु फुकालेर मात्र स्नान गर्नु पर्दछ ।

प्रकाशित : सोमबार, असार ०८, २०७७१५:२९

उल्टो बाटोमा रहेको शुक्रले बदल्यो आफ्नो चाल, अब यी राशिलाई लाभै-लाभ !