लकडाउन खुकुलो भएपछि प्रेमीसँग घुम्न निस्किईन साम्राज्ञी, तस्विर!

काठमाडौँ, असार ११ । गएको दुई साता  अगाडि नेपाल सरकारले लकडाउन खुकुलो गरेसंगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह घुमफिरमा निस्किएकी छिन् । करिब ३ महिनासम्म लकडाउन भएपछि साम्राज्ञी दिकदार भएकी थिइन् । तर अहिले उनि आफ्नो प्रेमीसंग घुम्न निस्किएकी छिन्।

साम्राज्ञीले सामाजिक संजाल इन्स्टाग्राममा प्रेमी देवांस राणासँग घुम्न निस्किएको तस्विर तथा भिडियो शेयर गरेकी छिन्। साथै देवांसले पनि साम्राज्ञीसंको तस्विर शेयर गरेका छन्।

प्रकाशित : बिहिबार, असार ११, २०७७१०:०३

सुशान्त सिंह राजपुत प्रकरण: सलमान माथि गालिको वर्षात, भनियो वुद्धिहिन साँढे !