भोलि असार २८ गते कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ | लेन-देनको काम नगर्नुहोला | स्वास्थ्यमा समस्या आउने सम्भावना रहेको छ | निर्णयशक्तिको अभावमा मन विचलित रहन्छ |

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको यस दिन फलदायी रहेनछ | धन वृद्धि र पदोन्नतीको योग रहेको छ | साथी-भाईसँगको भेटले मन प्रशन्न रहनेछ | व्यापार व्यवसायमा लाभ मिल्ने योग रहेको छ | विपरित लिंगी प्रतिको आकर्षण बढ्नेछ |

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यस दिन तपाईंको लागि अनुकूल रहने छ | उच्च पदाधिकारीसँगको सम्बन्धमा सुधार आउनेछ | सामाजिक मान-सम्मान बढ्नेछ | पदोन्नतीको योग रहेको छ | स्वास्थ्य राम्रो रहनेछ |

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको यस दिन धार्मिक कार्यमा व्यतित हुनेछ | धार्मिक क्षेत्रको भ्रमणले आनन्द प्राप्त हुनेछ | परिवारसँग  आनन्दपूर्वक दिन बित्नेछ | स्वास्थ्य राम्रो रहनेछ | आकस्मिक धन लाभको योग छ |

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ | पारिवारिक सम्बन्ध बिग्रिनाले मन दु:खी रहनेछ | स्वास्थ्यमा सामस्या आउन सक्छ | आर्थिक पक्ष कमजोर रहनेछ | अनैतिक कार्यबाट टाडै रहनुहोला |

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको यस दिन निकै शुभ रहेको छ | पति-पत्नी बीचको सम्बन्धमा सुमधुरता छाउने छ | सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ | वाहन खरिद गर्न शुभ दिन रहेको छ |

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

गृहस्थजीवनमा सुख-शान्ति रहनाले मनमा प्रशन्नता छाउने छ | शारीरिक र मानसिक  स्फूर्तिले  कार्य सफल हुनेछ | माता-पिताबाट खुसीको खबर मिल्नेछ | उच्च पदाधिकारीको सहयोग मिल्नेछ |

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको यस दिन मध्यम रहनेछ | नयाँ कार्य सुरु नगर्नुहोला | आर्थिक आयोजनाको लागि शुभ दिन रहेको छ | शेयर-सट्टेको लागि भने शुभ दिन छैन | विद्यार्थीहरुले भने सफलता पाउने सम्भावना रहेको छ |

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ | मानसिक र शारीरिक अस्वस्थताको अनुभव हुनेछ | परिवारको सदस्यसँग मनमुटावको सम्भावना रहेको छ | धन हानि हुने योग रहेको छ |

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यस दिन तपाईंको लागि अत्यन्त शुभ रहेको छ | नयाँ कार्य प्रारम्भ गर्न सकिन्छ | हरेक क्षेत्रमा परिस्थिति प्रतिकूल रहनाले मन प्रशन्न रहनेछ | साथी-भाईको सहयोग मिल्नेछ | धन लाभको योग रहेको छ |

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

परिवारमा मनमुटावको अवस्था सृजना हुनेछ | वाद-विवादबाट टाडा नै रहनुहोला | कार्यमा असफलताले मन चिन्तित रहनेछ | धार्मिक कार्यमा खर्च हुनेछ | शारीरिक स्वास्थ्य प्रतिकूल रहनेछ |

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवार तथा मित्रको साथ स्वादिष्ट एवम उत्तम भोजनको अवसर  मिल्नेछ | नयाँ कार्य सुरु गर्न शुभ दिन रहेको छ | यात्राको योग रहेको छ | धन लाभ हुनेछ तर खर्चमा भने ध्यान दिनुहोला |

प्रकाशित : शनिबार, असार २७, २०७७१४:३६

भोलि असार २९ गते कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !