भोलि असार ३० गते कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यस दिन तपाईंको लागि अनुकूल रहनेछ| सोचेको कार्य पूर्ण हुँदा मन प्रशन्न हुनेछ| पारिवारिक वातावरण उल्लासपूर्ण रहनाले दिन आनन्दमय रहनेछ| आर्थिक पक्ष बलियो रहनेछ| धन लाभको योग रहेको छ|

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक अस्वस्थताको अनुभव हुनेछ, खासगरी आँखामा समस्या आउन सक्छ| परिवारिक मनमुटावको अवस्था सिर्जना हुनाले मनमा चिन्ता बढ्नेछ| खर्च बढ्नेछ| कार्य अधुरो रहनेछ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यस दिन तपाईंको लागि निकै लाभदायक रहने छ| साथी-भाईसँग भेटघाट हुने योग रहेको छ| व्यापारमा आय वृद्धि हुनेछ| कर्यक्षेत्रमा उच्च पधादिकारीको सहयोग मिल्नेछ| स्वास्थ्य राम्रो रहनेछ| सन्तानबाट सुखद समाचार मिल्नेछ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यस दिन तपाईंको लागि निकै शुभ रहने छ| कर्यक्षेत्रमा उच्च पधादिकारीको सहयोग मिल्नुका साथै पदोन्नतीको योग रहेको छ| धन लाभ हुने सम्भावना छ| सरकारी क्षेत्रबाट लाभ र संसारिक सुख प्राप्त हुनेछ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको यस दिन मध्यम फलदायी रहनेछ| पेट सम्बन्धि समस्या देखा पर्न सक्छ| धार्मिक तथा मांगलिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ| सान्तानोको बारेमा चिन्ता बढ्नेछ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| नयाँ कार्य सुरु नगर्नुहोला| खान-पानमा विशेष ध्यान दिनुपर्नेछ| पानीले हानि पुर्याउन सक्ने हुँदा बचेर रहनुहोला| परिवारसँग मनमुटावको अवस्था सिर्जना हुनेछ|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको यस दिन आनन्दमय रुपले बित्नेछ| मानसिक र शारीरिक स्वास्थ्य राम्रो रहनेछ| स्वादिष्ट एवम उत्तम भोजनको अवसर  मिल्नेछ | विपरित लिंगी प्रतिको आकर्षण बढ्नेछ| खर्च बढ्नाले आर्थिक पक्ष कमजोर रहनेछ|

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नयाँ कार्य सुरु नगर्नुहोला| खर्च बढ्नेछ| आकस्मिक घटना घट्दा मन बिचलित हुनेछ| मनमा क्रोधित भावना उत्पन्न हुने हुँदा नुस्क्सान हुनसक्छ, ध्यान दिनुहोला| परिवारका सदस्यसँग मदभेद हुने सम्भावना छ|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको यस दिन मिश्रीत रहेनछ| साहित्य तथा लेखन क्षेत्रमा रुची बढ्नेछ| प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ| स्वास्थ्यमा समस्या देखा पर्न सक्छ|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| मानसिक र शारीरिक अस्वस्थताको अनुभव हुनेछ| सार्वजनिक जीवनमा मानहानि को सम्भावना रहेको छ| छाती सम्बन्धि समस्याले सताउने छ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

व्यापार व्यवसायमा साथी-भाईको भरपूर सहयोग मिल्नेछ| आफन्तजनसँगको भेटले मन प्रशन्न रहनेछ| कर्यक्षेत्रमा प्रभावकारी परिणाम प्राप्त हुनेछ| साथी-भाईसँग आनन्दमय समय बित्नेछ|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक तथा मानसिक स्वास्थ्य प्रतिकूल रहनेछ| परिवारमा मनमुटाव हुने सम्भावना छ| मनमा नकारात्मक सोच आउनेछ| खान-पानमा विशेष ध्यान दिनुहोला| आखाँको समस्या देखा पर्न सक्छ|

प्रकाशित : सोमबार, असार २९, २०७७१३:४९

तपाईंको लागि यो हप्ता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल !