मेष राशि
मेष राशिको लागी यो हप्ता प्रतिकूल रहेको छ| कर्यक्षेत्रमा सफलता नमिल्ला| वाहन सवारीमा पनि निकै ध्यान दिनुहोला| साथी-भाईबाट सहयोगको अपेक्षा नगर्नुहोस्| आम्दानी भन्दा खर्च बढि हुँदा चिन्ता बढ्नेछ| नयाँ कार्य सुरु गर्न यो हप्ता शुभ समय छैन| जीवनसाथीको साथ मनमुटाव हुने सम्भावना रहेको छ|
वृष राशि
यो हप्ता वृष राशिको लागि सामान्य रहनेछ| स्वास्थ्यमा सुधार आउनेछ| आर्थिक लाभ प्राप्त हुने योग रहेको छ| हप्ताको अन्तिममा आर्थिक पक्ष निकै राम्रो हुनेछ| व्यवसायमा जीवनसाथीको सहयोग लाभदायक साबित हुनेछ| वैवाहिक जीवनमा केहि समस्या आउन सक्ने सम्भावना रहेको छ| मधुमेह रोगीहरूले यस समयमा बढी ध्यान दिनु पर्नेछ|
मिथुन राशि
यो राशिको लागि यस हप्ता मध्यम रहनेछ| कर्यक्षेत्रमा पदोन्नतीको योग छ| जीवनसाथीबाट अविश्वासको कारण मन चिन्तित रहनेछ| आर्थिक स्थतिमा सुधार आउनेछ| व्यापार व्यवसाय सामान्य रहनेछ| सरकारी क्षेत्रबाट अतिरिक्त लाभ मिल्ने सम्भावना रहेको छ| दाम्पत्य जीवनमा केहि समस्या देखा पर्न सक्छ| प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ|
कर्कट राशि
कर्कट राशिको लागि यस हप्ता मध्यम रहनेछ| साथीहरुको समर्थन भरपूर मिल्नेछ| रोजगारदातालाई समय राम्रो छैन| व्यापार व्यवसाय सामान्य रहनेछ| कला क्षेत्रमा प्रयास गरिरहेका मानिसहरुको लागि समय शुभ रहेको छ| स्त्रीको सहयोग लाभदायक साबित हुनेछ| दाम्पत्य जीवन सुखमय रहनेछ| दमका बिरामीहरूले स्वास्थ्यमा विशष ध्यान दिन आवश्यक छ|
सिंह राशिको लागि यो हप्ता शुभ रहेको छ| गृहस्थजीवनमा सुख-शान्ति छाउनेछ| कर्यक्षेत्रमा लाभ प्राप्त हुने योग रहेको छ| धार्मिक आस्थामा मन लाग्नेछ| स्त्री सहयोगले धन प्राप्त हुनेछ| वैवाहिक जीवन सुखमय रहनेछ| गलत बुझाईको कारण प्रेम सम्बन्धमा समस्या आउन सक्छ| परिवारमा सुख-शान्तिको वातावरण कायम रहन्छ|
कन्या राशि
यस राशिको लागि यो हप्ता मिश्रित रहेको छ| बुबा र सन्तानको कारण मन चिन्तित रहनेछ| बुबासँग वैचारिक भिन्नता जारी रहने सम्भावना छ| सन्तानबाट शुभ खबर प्राप्त हुन सक्छ| स्वास्थ्यमा सुधार आउनेछ| सोचे अनुसार आर्थिक आम्दानी हुने छैन| वैवाहिक जीवनमा असन्तुष्टिको वातावरण सिर्जना हुनेछ|
तुला राशि
यो राशिको लागि यस हप्ता मध्यम रहनेछ| गाडी खरिद गर्न शुभ समय छ| सन्तानको कारण मन विचलित हुनसक्छ| घरमा कुनै पनि धार्मिक अनुष्ठानले आनन्दित पारिवारिक वातावरण सिर्जना गर्नेछ| आर्थिक पक्ष सामान्य रहनेछ| कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ| वैवाहिक जीवनमा सुमधुरता छाउनेछ|
वृश्चिक राशि
वृश्चिक राशिको लागि यो हप्ता शुभ छैन| व्यापार व्यवसायमा हानि हुन सक्ने सम्भावना रहेको छ| नयाँ कार्य सुरु गर्न पनि शुभ समय रहेको छैन| स्वास्थ्यमा समस्या देखा पर्न सक्छ| जमीन खरिद नगर्नुहोला| लेन-देनको लागि समय सामान्य रहेको छ| हप्ताको अन्तमा वैवाहिक जीवनमा सुधारको सम्भावना रहेको छ|
धनु राशि
यस राशिको लागि यो हप्ता शुभ रहेको छ| धार्मिक अनुष्ठानप्रति रुचि बढ्नेछ| नयाँ कार्य सुरु गर्न शुभ समय रहेको छ| आर्थिक पक्ष मजबूत हुनेछ| विद्यार्थीहरूको लागि यो समय सफलता मिल्ने सम्भावना रहेको छ| व्यापार व्यवसायमा पनि समय निकै शुभ चलिरहेको छ| वैवाहिक जीवनमा सुमधुर स्थिति कायम रहनेछ| स्वास्थ्यमा सुधार आउनेछ|
मकर राशि
मकर राशिको लागि यो हप्ता सामान्य रहनेछ| गुप्त शत्रुहरू यस समयमा सक्रिय हुन सक्छन्| राजनीतिक व्यक्तिहरूसँग भेटघाट गर्ने अवसर मिल्नेछ| वाहन खरिद गर्न पनि शुभ समय रहेको छ| आय राम्रो हुन्छ तर आय भन्दा व्यय बढ्नेछ, जसको कारण आर्थिक पक्ष कमजोर हुनेछ| आँखाको विशेष ख्याल राख्नुहोस्| प्रेमीसँग यात्राको योग रहेको छ|
कुम्भ राशि
यस राशिको लागि यो हप्ता सामान्य रहनेछ| यात्रा गर्दा सतर्क रहनुहोला| पारिवारिक समस्या आउन सक्ने सम्भावना रहेको छ| आर्थिक पक्षमा सुधार आउनेछ| नयाँ कार्य सुरु नगर्नुहोला| स्वास्थ्य सामान्य रहनेछ| वैवाहिक जीवन सुखमय रहनेछ| प्रेम सम्बन्धमा पनि सुमधुरता छाउनेछ|
मीन राशि
मीन राशिको लागि यो हप्ता सामान्य रहनेछ| मित्रजनबाट सहयोग प्राप्त हुनेछ| राजनीतिक क्षेत्रका मानिसको लागि समय सामान्य रहेको छ| आर्थिक पक्ष कमजोर रहनेछ| स्वास्थ्यमा समस्या देखा पर्ने सम्भावना रहेको छ| व्यापारमा हानि हुने योग रहेको छ| प्रेम सम्बन्धमा खटपट आउन सक्छ|