पुरुषमा देखिने यी लक्षण हुनसक्छ खतरनाक, क्यान्सरको लक्षण पनि हुनसक्छ !

आजको समयमा क्यान्सर बिना उपचारको रोग होइन तर आज पनि अन्तिम स्थतिको क्यान्सरको बिरामीलाई बचाउन निकै मुश्किल हुन्छ, असम्भव भन्दा पनि फरक पर्दैन| साथै यसको उपचार पनि निकै महँगो हुन्छ| आम व्यक्ति तथा मध्यम वर्गको मानिसले क्यान्सरको उपचार गर्न निकै मुश्किल हुन्छ|

पुरुषमा प्राय: फोक्सोको तथा प्रोस्टेट क्यान्सर हुन्छ| समयमै यसको पहिचान गरेर उपचार गर्न सक्यो भने यो ठिक हुन्छ तर अन्तिम स्टेजको क्यान्सर भनेको ज्यान गुमाउनु नै हो|

तथ्यांकको हिसाबले क्यान्सर हुने पुरुष मध्ये फोक्सोको क्यान्सर हुने ३१ प्रतिशत, प्रोस्टेटको १० प्रतिशत, कोलेस्ट्रोलको  ८ प्रतिशत, अण्डाशायको ६ प्रतिशत र कलेजोको  ४ प्रतिशत रहेका छन्। यस्तोमा दुई लक्षणहरूको बारेमा जानिरख्नुहोस् जुन   प्रोस्टेट क्यान्सरको सुरुवाती अवस्था हुन सक्छ। यस्तो लक्षण देखिएमा सावधानी अपनाउनुहोस् र तुरुन्तै आफ्नो डाक्टरसँग परामर्श लिनुहोस्।

पिसाबमा समस्या 

यदि पर्याप्त मात्रामा पानी पिउँदा पनि  पिसाबमा समस्या र जलनको समस्या  छ भने पानीको  यो प्रोस्टेट क्यान्सरको लक्षण हुन सक्छ। त्यसकारण, यसलाई बेवास्ता नगर्नुहोस् र तुरुन्तै आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

दिशा तथा पिसाबमा रगत देखिनु

दिशा तथा पिसाबमा रगत देखिनु पनि एक गम्भीर समस्या हुनसक्छ| यस्तो हुनु प्रोस्टेट क्यान्सरको सुरुवाती  लक्षण हुन सक्छ।

प्रकाशित : बिहिबार, साउन ०१, २०७७१२:२६

कुहिनाभन्दा तलको बिन्दु १८-२० पटक दबाउनुहोस्, पाउनुहोस् यस्ता चमत्कारिक फाइदा !