कुनै समय अहिले भन्दा धेरै फरक देखिन्थिन् क्याटरिना, हेर्नुहोस् चिन्न पनि गार्हो पर्ने तस्विरहरु !

धेरै हिट चलचित्रहरुमा काम गरिसकेकी नायिका क्याटरिना कैफलाई नचिन्ने कमि मात्र रहने गर्छन्। साथै कुनै समयमा धेरै बोल्ड तस्विरहरुले पनि सामाजिक संजालमा धमाका मच्चाउने गर्छन्। समयसँगै बदलिंदै गएकी यी नायिकालाई बलिउडमा धेरै आदरको साथ लिइने गरिन्छ। उनले बलिउडमा आफ्नो नाम बनाउनु भन्दा पहिला मोडलिंगमा रहेकी थिइन्। उनले आफ्नो मोडलिंग करियर १४ वर्षको उमेरमा शुरु गरेकी थिइन्। त्यस समयमा उनले एक गहना कम्पनीको लागि मोडलिंग गरेकी थिइन्।


क्याटरिनालाई चलचित्र निर्माता कैजाद गुस्तादले एक फेसन कार्यक्रममा देखेका थिए। जुन समयमानै उनेले क्याटरिनालाई चलचित्र ‘बूम’ को लागि साइन गरेका थिए। शुरुवाती समयमा उनलाई सलमान खानको चलचित्र पछि मात्रै राम्रो सँग बलिउडमा सफलता मिलेको थियो। आज हामी तपाईलाई बलिउडमा सफल हुनु भन्दा अगाडी क्याटरिना धेरै फरक दखिने गर्थिन्।

बलिउडमा चलचित्र ‘बूम’बात डेब्यु गरेकी क्याटरिना गुलशन ग्रोवरसँग अभिनय गर्ने मौका पाएकी थिइन्। कुनै समय उनलाई सुपर मोडलको रुपमा लिइने गर्थ्यो। तर अहिलेको एस् समय र पहिलोको तस्विरहरु हेर्ने हो भने क्यात्रिनामा धेरै फरक पाउन सकिन्छ। हेर्नुहोस् क्याटरिनाका केही पुराना तस्विरहरु:

 

प्रकाशित : शुक्रबार, साउन ०२, २०७७१३:५६

‘बाहुबली’ को यो सिन शूट गर्न लागेको थियो निकै समय, यस्तो छ अग्लो झरनाको वास्तविकता !