वजन घटाउनको लागि मानिस बिहान बिहान कागति पानी, जीरा पानीका साथै थुप्रै उपाय अपनाउछान्| तर के तपाईंलाई थाहा छ त काक्रोको पानीको सेवनले पनि वजन घटाउन निकै मद्दत गर्छ| तर यसको सेवन बिहान होइन, राती सुत्नी बेला गर्नुपर्छ| यस्तो भनिन्छ कि काक्रोबाट बनाएको ड्रिंकको सेवन लगातार १ महिना सम्म गर्दा कमसेकम ४ किलो वजन घट्छ|
तरिका
- एउटा काक्रो
- थोरै धनिया
- एउटा कागती
- एक चम्चा अदुवाको रस
- आधा गिलास पानी
यी सबै सामग्रीलाई मिक्सरमा राखेर यसको जुस तयार पार्नुहोस्| यसरी जुस बनाएर दैनिक राती सुत्नु भन्दा अघि पिउनुहोस्| यसो गर्दा वजन घट्छ|