भोलि साउन १७ गते कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

 क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ, अन्यथा कुनै पनि कार्य बिग्रिन सक्ने सम्भावना रहेको छ| शरिरिरिक स्फूर्तिको अभाव महशुस हुनेछ| मानसिक तनाब बढ्नेछ| धार्मिक तथा मांगलिक आयोजनामा उपस्थित हुने अवसर मिल्नेछ| पारिवारिक मनमुटावको स्थिति सिर्जना हुनसक्छ| कार्यक्षेत्रमा उच्च पदाधिकारीको सम्बन्धमा खटपट आउन सक्छ|

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आध्यामिक कार्यमा रुचि बढ्नेछ| मानसिक तथा शारीरिक थकानको महशुस हुनेछ| नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन| अपेक्षाकृत कार्य सफलता प्राप्त नहुँदा मन चिन्तित रहनेछ| खान-पानमा विशेष ध्यान राख्नुहोला| यात्रा गर्दा सावधान रहनुहोला|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मानसिक तथा शारीरिक प्रफूल्लताको महशुस गर्नुहुनेछ| मित्रगण तथा आफन्तजनक साथ उत्तम तथा स्वादिष्ट भोजनको अवसर मिल्नेछ| यात्राको योग बन्ने देखिन्छ| विपरित लिंगी प्रति आकर्षण बढ्नेछ| उत्तम तथा स्वादिष्ट भोजनका, नयाँ वस्त्र तथा वाहन सुखको प्राप्ति हुने सम्भावना रहेको छ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनाले मन प्रशन्न रहनेछ| परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ| नोकरी क्षेत्रमा लाभ प्राप्त हुने सम्भवना छ| शत्रु तथा प्रतिस्पर्धी पराजय हुनेछन्| स्त्री मित्रसँगको भेट निकै रोमान्चक र रमाइलो हुनेछ| शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

लेखन तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ| विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ| प्रिय व्यक्तिका साथको भेटले मन प्रशन्न रहनेछ| स्त्री मित्रबाट भरपूर सहयोग मिल्नेछ| शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ| धार्मिक तथा परोपकारी कार्यमा मन लाग्नेछ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ| परिवारको साथ मतभेद हुन सक्ने देखिन्छ| सार्वजनिक रूपले मानहानि हुने सम्भावना रहेको छ| कर्यक्षेत्रमा अवस्था प्रतिकूल रहने देखिन्छ| पानीबाट बच्नुहोला| लेन-देन तथा वाहन खरिद-बिक्रिको लागि समय शुभ छैन|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शुभ तथा धार्मिक कार्यको अवसरमा यात्राको योग बन्ने देखिन्छ| दाजु-भाईसँगको सम्बन्धमा सुधार आउनेछ| वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुने सम्भावना रहेको छ| नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छ| धन लाभ हुने योग छ| शारीरिक तथा मानसिक स्वास्थ राम्रो रहनेछ| भाग्यमा वृद्धि हुनेछ|

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पारिवारिक कलहको स्थिति सिर्जना हुने सम्भावना रहेको छ| परिवारको सदस्यका साथ मतभेद हुन सक्छ| मनमा नकारात्मक सोच उत्पन्न हुनेछ| विद्यार्थी वर्गको लागि समय अनुकूल छैन| अनावश्यक धन खर्च हुँदा आर्थिक पक्ष कमजोर हुनेछ| शारीरिक तथा मानसिक स्फूर्तिको अभाव हुनेछ|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ| आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ| धार्मिक कार्यको अवसरमा यात्राको योग बन्नेछ| मित्रगण तथा आफन्तजनसँगको भेटले मन प्रशन्न रहनेछ| दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ| सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ| उत्तम एवम स्वादिष्ट भोजनको अवसर मिल्नेछ|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिवारमा अशान्तिको वातावरण रहनेछ| अधिक परिश्रम पश्चात पनि सफलता नमिल्दा मन चिन्तित रहनेछ| स्वास्थ्यमा समस्या आउन सक्छ| दुर्घटनाको योग रहेको हुँदा यात्रा गर्दा निकै सतर्क रहनुहोला| धार्मिक तथा सामाजिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ| खर्चमा वृद्धि हुनेछ| व्यापार व्यवसायमा परिस्थिति प्रतिकूल रहनेछ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य सुरु गर्नको लागि समय अत्यन्त शुभ रहेको छ| नोकरी तथा व्यापार क्षेत्रमा लाभ प्रतिको योग रहेको छ| स्त्री मित्रको सहयोग निकै लाभकारी साबित हुनेछ| आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ| यात्राको योग बन्नेछ| सामाजिक मान-प्रतिष्ठा बढ्नेछ| सन्तानको प्रगतिले मन प्रशन्न रहनेछ|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट प्रोत्साहन मिल्नाले मन प्रशन्न रहनेछ| नोकरी तथा व्यापार व्यवसाय क्षेत्रमा विशेष सफलता मिल्नेछ| व्यापारमा वृद्धि हुनेछ| अग्रजबाट भरपूर सहयोग प्राप्त हुनेछ| आयमा वृद्धि हुनेछ| सामाजिक मान-सम्मान बढ्नेछ| पदोन्नतीको योग रहेको छ|

प्रकाशित : शुक्रबार, साउन १६, २०७७१५:१६

अगस्ट महिना कुन राशिलाई कति शुभ ? हेर्नुहोस् मासिक राशिफल !